२७ जेठ २०८३, बुधबार

भारत भ्रमणमा रहेका जोनसोन र प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता, यी विषयमा हुनेछन् छलफल

बैशाख ९, २०७९
भारत भ्रमणमा रहेका जोनसोन र प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता, यी विषयमा हुनेछन् छलफल

भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसेनले आज (शुक्रवार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

भ्रमणको दोस्रो दिन भारतीय समकक्षी मोदीसँग जोनसोनले रुस र युक्रेन युद्धको बारेसमेत छलफल गर्ने बताइएको छ ।

भारतीय प्रधानमन्त्री मोदी र समकक्षी जोनशोनबीच द्विपक्षीय सम्बन्धबारे छलफलका साथै अन्तरराष्ट्रिय मुद्धामा समेत चर्चा हुने बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्