×

NMB BANK
NIC ASIA

अन्तरिक्षबाट जल्दै झर्‍यो यूएफओ, वैज्ञानिकहरूको यस्तो खुलासा

बैशाख १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

एलियनको बारेमा हरेक दिन विभिन्न दाबीहरू गरिन्छ । अन्तरिक्षमा एलियनहरूको अस्तित्व सबैभन्दा ठूलो रहस्य हो । के ब्रह्माण्डमा एलियनहरू छन् ? वर्षौंदेखि, वैज्ञानिकहरूले यस प्रश्नको जवाफ खोजिरहेका छन्, तर उनीहरूले एलियनबारे कुनै ठोस प्रमाण फेला पार्न सकेका छैनन् । 

Muktinath Bank

तर, हरेक दिन एलियनको बारेमा अनौठो दाबीहरू भने गरिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही मानिसहरूले पृथ्वीमा एलियन र यूएफओहरू देखेको दाबी गरेका छन् । 


Advertisment
Nabil box
Kumari

यसैबीच, हार्वर्डका एक वैज्ञानिकले अर्को संसारको प्राणीको बारेमा नयाँ दाबी गरेका छन् ।

Vianet communication
Laxmi Bank

प्रशान्त महासागरमा एलियन्सको विमान यूएफओ दुर्घटना हुने सम्भावना रहेको वैज्ञानिकले दाबी गरेका हुन् । 

यस दाबीलाई प्रमाणित गर्न वैज्ञानिकहरूले एउटा मिसन तयार गरिरहेका छन्। अब बैज्ञानिकको दाबीमा कति सत्यता छ त्यो भने आउने समयमै थाहा हुनेछ । 

एक मिडिया रिपोर्टका अनुसार, एस्ट्रोफिजिसिस्ट एवी लोएब दाबी गर्छन् कि अन्तरिक्ष यान जस्तो देखिने वस्तु पृथ्वीमा दुर्घटना भयो र  पपुवा न्यू गिनीको मानुस टापुको तटमा ठोक्कियो । अमेरिकी अन्तरिक्ष कमाण्डले यो उल्कापिण्ड मात्र भएको बताएको छ ।

अवि लोएबले विगतमा यस्ता दाबी गरेका छन् जसले धेरै हेडलाइन्स बनाएका छन् । उनले लामो समयदेखि अन्तरिक्ष अनुसन्धान गरिरहेका छन् । वैज्ञानिकहरू प्रायः तिनीहरूको दाबीसँग असहमत हुन्छन् ।

लोएबले समुद्रबाट अन्तरिक्षबाट वस्तुहरू संकलन गरेर तिनीहरूको प्रकृति र संरचनाबारे अनुसन्धान गर्न सकिने बताएका छन् । लोएबको यो दाबीले फेरि एकपटक वैज्ञानिकहरूलाई चकित बनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x