×

Dabur
Nic Asia
Marvel

हलिउड प्रवेश गर्दैछन् टाइगर ?

काठमाडाैं | बैशाख १५, २०७९

TVS INSIDE

बलिउडका चर्चित अभिनेता टाइगर श्रोफ यतिखेर हिरोपन्ती २ को प्रोमोशनमा व्यस्त छन् । 

morang Auto yamaha

बहुप्रतीक्षित चलचित्र हिरोपन्ती २ २०१४ मा रिलिज भएको रोमान्टिक एक्सन फिल्मको सिक्वेल हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

चलचित्रमा नवाजुद्दीन सिद्दीको भूमिका मुख्य छ । 

चलचित्रको प्रोमोशनको समयमा टाइगरले आफ्नो इच्छा हलिउडमा कदम राख्ने भएको बताएका छन् । 

Vianet communication
Maruti inside

उनले एक हिन्दी पत्रिकामा अन्तर्वार्ताका क्रममा जीवनको मुख्य उद्देश्य हलिउडमा अभिनय गर्ने रहेको बताउका हुन् । 

‘वेस्टमा योग हिरोको स्थान खाली छ, मेरो उमेरको हलिउडमा कोही एक्सन हिरो छैन । जुन काम मैले गर्छु, त्यो अरुले गरेका छैनन्,’ उनले भनेका छन् ।

उनले आफूलाई केही अफर पनि आएको बताएका छन् । केही चलचित्रमा अडिशन दिएपनि फेल भएको उनले सम्झेका छन् । 
 

Mega
TATA Below
NLIC
असार २, २०७९

लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बनेको पहिलो चलचित्र ‘पानीफोटो’को टिजर सार्वजनिक गरिएको छ । बिहीवार हाइलाइटस् नेपालको यूट्युब च्यानलमार्फत सार्वजनिक टिजरमा हराएको छोरा खोज्न हिँड...

असार १३, २०७९

नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’माथि निर्माण हुन लागेको फिल्मलाई ‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् । कारो फिल्मस्ले बनाउन लागेको फिल्मको निर्दे...

असार १०, २०७९

फ्राइडे रिलिज अन्तर्गत शुक्रवारदेखि सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । जितेन्द्र राजोपाध्याय निर्देशित चलचित्रमा काठमाडौंमा बसोबास गर्ने युवाहरूको छिट...

असार ४, २०७९

नयाँ वर्ष, तीज, दशैंतिहार चलचित्र रिलिजका लागि राम्रो मान्ने गरिन्छ । बिदा धेरै हुने र दर्शकहरू ‘फेस्टिभ मूड’मा हुने हुँदा यी समयमा चलचित्र रिलिज गर्दा राम्रो व्यापार गर्न सक्ने आशा निर्माताले राखेका...

असार ६, २०७९

तामाङ भाषाको चलचित्र 'काख्रे' को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र असार १८ गते शनिवार दिउँसो १ बजे राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने छ ।  ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्...

असार २, २०७९

पोस्टर, टिजर हुँदै ट्रेलरबाट राम्रो हाइप बनाएको चलचित्र ‘चिसो मान्छे’ शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । ‘पशुपति प्रसाद’, ‘आमा’जस्ता मनछुने चलचित्रका कथाकार एवं निर्देशक दी...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

बजेटले कसलाई किन पिरोल्यो ?

बजेटले कसलाई किन पिरोल्यो ?

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

ad
x