२६ जेठ २०८३, मंगलबार

राप्रपा नेपालका उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

बैशाख १५, २०७९
राप्रपा नेपालका उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा आर्थिक विभाग प्रमुख उद्धव पौडेलले पार्टी परित्याग गरेका छन् ।

बिहीवार एक वक्तव्य जारी गर्दै उपाध्यक्ष पौडेलले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

बुधवार राप्रपाको केन्द्रीय सचिवालयलाई राजीनामा पत्र बुझाउँदै उनले साधारण सदस्यसमेतको पदबाट राजीनामा दिएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्