×

X
Dabur
Nic Asia
Marvel

‘खुसीको खुराक’ सार्वजनिक

काठमाडाैं | बैशाख १८, २०७९

TVS INSIDE

गीतकार वीरेन्द्र पाठकको एकल रचना एवं प्राज्ञ सुनिल मास्केको एकल सङ्गीतमा तयार भएको गीति सङ्ग्रह ‘खुसीको खुराक’ सार्वजनिक भएको छ ।

IME BANK INNEWS

‘खुसीको खुराक’मा मन पर्ने मायालाई, खुसीको खुराक, कहिले मन पर्‍यो, आँधीबेहरीले उडायो, केश कोर्‍याजस्ता विभिन्न छवटा गीतहरू समावेश गरिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यसमा गायिका मिलन नेवार, राज सिग्देल, विश्व नेपाली, शिव परियार, रचना रिमाल, सुरेश लामाको स्वर छ । गीतलाई प्रदीप श्रेष्ठ, रिकेश गुरुङ र दीक्षित पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको अडियो मिक्सिङ मास्टरिङ किशोर थापाले गरेका  । एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो ।

गीति लेखनमा चार दशक पार गरिसकेका गीतकार वीरेन्द्र पाठकले आधा दर्जनभन्दा बढी एल्बम बजारमा ल्याइसकेका हुन् । उनको एक सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।

Vianet communication
Maruti inside

सङ्गीतकार तथा प्राज्ञ सुनिल मास्केको यो एल्बम ११औँ एकल एल्बम हो । उनका सयौँ गीत बजारमा चर्चामा छन् । साङ्गीतिक यात्रामा तीन दशक पार गरिसकेका सङ्गीतकार मास्केको ‘मैले खोजेको साइँली तिमीलाई’ पचासको दशकमा चर्चामा रहेको गीत हो ।

TATA Below
NLIC
साउन २८, २०७९

चलचित्र ‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर सार्वजनिक भएको छ । आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको चलचित्रको शनिवार दुवै भाषाको टिजर सार्वजनिक गरिएको हो ।  झ...

साउन २६, २०७९

जेलैमा हो जेलैमा, चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा.... ।। गतवर्ष विष्णु माझीको स्वरमा तीज गीत ‘चरी जेलैमा’ सार्वजनिक भयो । छोटो समयमै गीत निकै ‘हिट’ भयो । लाखौंले ...

साउन ३१, २०७९

तीज गीत ‘चरी जेलैमा २’ सार्वजनिकसँगै लोक गायिका विष्णु माझी फेरि चर्चामा छिन् ।  यसपटक उनको गीतलाई लिएर तारिफ मात्र भने भएको छैन, केही आलोचनाहरू समेत देखिएका छन् ।  विगतको हिट...

साउन २५, २०७९

 ‘विष्णु माझीको गीत र भूकम्प उस्तै हो । कतिबेला आउँछ कसैलाई पत्तो हुँदैन’ केही साताअघि भिडियो निर्देशक स्मृति तिमिल्सिनाले लोकान्तरसँग भनेकी थिइन् । निर्देशक तिमिल्सिनाले भनेजस्तै विष्णु माझीको...

साउन २२, २०७९

दुर्गेश थापाको नयाँ गीत ‘बिच्च बिच्चमा ६’ युट्युब ट्रेन्डिङमा उक्लिरहेको छ । गत शुक्रवार सार्वजनिक गीत यतिबेला ट्रेन्डिङको शीर्ष ९ स्थानमा छ ।  तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘...

साउन २२, २०७९

तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा तीजको गीत सार्वजनिक भएको छ । शुक्रवार सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x