×

NMB BANK
NIC ASIA

स्थानीय निर्वाचन सशक्त ढङ्गबाट सम्पन्न गर्नुपर्नेमा जोड

बैशाख १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रियताको संवद्र्धन गर्न र संसदीय प्रजातन्त्रलाई जीवन्त पार्न यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई सशक्त ढङ्गबाट सम्पन्न गर्नुपर्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

एकसय ३३औँ अन्तर्राष्ट्रिय मे दिवसका उपलक्ष्यमा एमाले मकवानपुरले आज हेटौँडामा आयोजना गरेको आमसभामा उहाँले जनताको मौलिक हकलाई प्रत्याभूत गर्न र आवश्यक भौतिक पूर्वाधारको सुविधा उपलब्ध गराउन जनताबाट निर्वाचित भई आएका प्रतिनिधिहरुको इमान्दारी आवश्यक रहेको उल्लेख गरे ।  
    
सो क्रममा अध्यक्ष ओलीले नेकपा (एमाले) बागमती प्रदेशद्वारा चुनाव केन्द्रीत अभियानहरुलाई समेटिएर तयार पारिएको स्मारिकाको विमोचन गरे । उनले विभिन्न राजनीतिक दल परित्याग गरी आएका विभिन्न व्यक्तिहरुलाई टीका र खादा लगाई पार्टीमा प्रवेश गराए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त अवसरमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले तत्कालीन नेकपाको सरकारले जनतालाई स्वास्थ्य सेवालाई सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्न विभिन्न योजनाहरु कार्यान्वयन गरेको उल्लेख गर्दै स्थानीय निर्वाचनमा शान्तिपूर्ण वातावरणसहित जनताको घरदैलोमा कार्यकर्ताहरु पुगेर उनीहरुको विश्वास जित्नुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari


 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x