
युक्रेन युद्धमा दुवै खुट्टा गुमाएकी एक नर्सले आफ्नो पतिसँग पहिलो पटक नाचेको भिडियो शेयर भएको छ ।
युक्रेन संसदको आधिकारिक ट्वीटरबाट सार्वजनिक सो भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
युक्रेनको ल्वीवस्थित एक अस्पतालको वार्डमा नवविवाहिता जोडी ओक्साना बालन्दिना र भिक्टर वासिलिवले विवाहपश्चात पहिलो पटक नृत्य गरेको भिडियो शेयर भएको हो ।
रिपोर्टअनुसार २७ मार्चमा जब ती जोडी युक्रेनको लुहान्स्क इलाकामा लिसिचान्स्क स्थित घर जाँदै थिए ।
सोही समयमा नर्स बालन्दिना रुसी हमलाको चपेटामा परेकी हुन् ।
घटनामा उनको दुवै गोडा गुमेको छ ।
❤️🇺🇦 Very special lovestory.
— Verkhovna Rada of Ukraine - Ukrainian Parliament (@ua_parliament) May 2, 2022
A nurse from Lysychansk, who has lost both legs on a russian mine, got married in Lviv. On March 27, Victor and Oksana were coming back home, when a russian mine exploded. The man was not injured, but Oksana's both legs were torn off by the explosion. pic.twitter.com/X1AQNwKwyu