×

X
Nic Asia
Dabur
Khukuri

ओलीको दौडधुप : सुदूरपश्चिममा आज ३ चुनावी सभालाई सम्बोधन गर्दै

काठमाडाैं | बैशाख २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभाका लागि आज (बिहीवार) सुदूरपश्चिम जाँदैछन् । 

LAxmi BAnk
nabil BANK inside

कैलाली र कञ्चनपुरमा हुन लागेको एमालेको चुनावीसभालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम जान लागेका हुन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

आज ओलीले कैलाली र कञ्चनपुरका तीन स्थानमा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

११ बजे कैलालीको बर्दगोरीया गाउँपालिकामा, १ बजे कञ्चनपुरको बेलौरी नगरपालिकामा र ३ : ३० बजे कैलालीको धनगढी उपमहानगरपालिकामा हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने  कार्यसूची छ ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २३, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैं आज पनि हामी  बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले निर्वाचनको परिणाम सार्वजनिक गरेसँगै केन्द्र...

मंसिर २३, २०७९

मंसिर ४ को आमनिर्वाचनमा कर्णाली सरकारका मुख्यमन्त्रीसहित अन्य दुई मन्त्री उम्मेदवार बनेका थिए । मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला २ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाही डोल्पा २ बाट पुनः निर्वा...

मंसिर २३, २०७९

जनमत पार्टीका अध्यक्ष सीके राउत शुक्रबार ओशो तपोवन पुगेका छन् । बिहीबार तपोवनमै पार्टीको बैठक राखेका राउत शुक्रबार पनि तपोवनमा पुगेका हुन् ।  तपोवनमा उनले स्वामी आनन्द अरुणसँग भेटघाट गरेर आशीर्वाद लिएको...

मंसिर २३, २०७९

संघीय संसद् सचिवालयका महासचिव डा. भरत गौतमले महाभियोग निष्प्रभावी भएको भन्दै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई दिएको पत्रविरुद्ध परेको रिटमाथि सुनुवाइ शुरू भएको छ । उक्त रिटमाथि सर्वोच्च अ...

मंसिर २२, २०७९

स्थायी पूर्वाधारविना लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट दाङको भालुवाङ (राप्ती उपत्यका) मा राजधानी सार्ने प्रक्रिया शुरू भएको छ । कर्मचारी, राजनीतिक दल र प्रदेश सांसदले अस्थायीबाट अस्थायी संरचनामै राजधान...

मंसिर २२, २०७९

सीमित सिटमा तालमेलबाहेक सत्ता गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा होमिएको नेकपा एमाले तीन वटा प्रदेशसभामा सबैभन्दा ठूलो दल भएको छ । प्रदेश नम्बर १, मधेस प्रदेश र लुम्बिनी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो पार्टी ...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x