×

NMB BANK
NIC ASIA

परमादेशी सरकारलाई बिदाइ गर्छाैं भन्ने सन्देश स्थानीय निर्वाचनले दिनुपर्छ : केपी ओली

बैशाख २२, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशी सरकारलाई बिदाइ गर्छाैं भन्ने सन्देश स्थानीय निर्वाचनले दिनुपर्ने बताएका छन् ।

Muktinath Bank

कैलालीको बर्दगोरियामा बिहीवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले परमादेशी सरकार संसदबाट नबनेको दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो निर्वाचन सामान्य निर्वाचन होइन, यो निर्वाचन धेरै कुरालाई टुंगो लगाउने, देशको भविष्य कता जान्छ भनेर बताउने । विकास, सुशासन र जनताको सेवा कसरी गर्ने भनेर निर्क्यौल गर्ने निर्वाचन हो । देशको अहिलेको आवश्यकता, स्थिरता, स्थायित्व रहेको छ । स्थिरता, स्थायित्व कायम गर्ने नेकपा एमाले जित्ने कि विभिन्न ढंगले अस्थिरता कायम गर्नेहरूले जित्ने ? टुंगो लगाउने छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

स्थानीय निर्वाचनमा नेकपा एमाले एकातिर, अर्कातिर ५ दलीय गठबन्धन रहेको उनले बताए । ‘गठबन्धनको नाम भनेको कुनै गन्तव्य नभएको, कही पुग्ने उद्देश्य नभएको । खाली सरकारमा पुग्ने, सरकारमा पुगेपछि आफ्ना मान्छेलाई उद्धार गर्ने । आफ्ना मान्छेको व्यवस्थापन गर्ने । नातागोताको व्यवस्थापन पर्ने र बाँडीचुँडी खाने । त्यसका लागि मात्रै अहिलेको गठबन्धन भएको हो,’ उनले भने ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x