×

Dabur
Nic Asia
Marvel

केजीएफ २ को आक्रामक ब्यापार, अहिलेसम्म कमायो यति धेरै

काठमाडाैं | बैशाख २४, २०७९

TVS INSIDE

चलचित्र केजीएफ च्याप्टर २ ले विश्वभर नै तहल्का मच्चाइरहेको छ ।

morang Auto yamaha

यस चलचित्रले विश्वभरको बक्स अफिसमा करिब ११०० करोडभन्दा बढिको व्यापार गरिसकेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यसको हिन्दी भर्सनले पनि निकै नै राम्रो व्यापार गरिरहेको छ ।

अहिले भारतमा इण्डियन प्रिमियर लिग (आईपीएल) चलिरहेको छ । आईपीएलको दोरान पनि  यस चलचित्रलाई खासै असर परेन । 

Vianet communication
Maruti inside

यस चलचित्रले बक्स अफिसमा अहिलेसम्म ४ सय करोड रुपैयाँको व्यापार गरिसकेको छ । 

यसका साथै सबैभन्दा बढी कमाइ गर्ने दोस्रो हिन्दी चलचित्र समेत बन्न पुगेको छ । 

यस अघि बाहुबली २ को हिन्दी भर्सनले ५११ करोड भारतीय रुपैयाँ कमाइ गरेको थियो । 

तेस्रो नम्बरमा भने आमिर खानको चलचित्र दंगल छ । यस चलचित्रले ३८६ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ । 

ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको कलेक्शनबारे जानकारी दिएका हुन् । 

उनले केजीएफ २ को कुल कलेक्शन ४०१.८० करोड रुपैयाँ भएको जानकारी दिएका छन् । 

 

Mega
TATA Below
NLIC
असार ४, २०७९

नयाँ वर्ष, तीज, दशैंतिहार चलचित्र रिलिजका लागि राम्रो मान्ने गरिन्छ । बिदा धेरै हुने र दर्शकहरू ‘फेस्टिभ मूड’मा हुने हुँदा यी समयमा चलचित्र रिलिज गर्दा राम्रो व्यापार गर्न सक्ने आशा निर्माताले राखेका...

असार ३, २०७९

चलचित्र ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ । चलचित्र शुक्रबारदेखि नेपालसँगै अमेरिकामा पनि एकसाथ प्रदर्शनमा आएको हो । दीपेन्द्र के. खनाल लिखित एवं निर्देशित चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्...

असार १०, २०७९

अभिनेत्री केकी अधिकारीको निर्माण एवं अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ यूट्युबमा रिलिज गरिएको छ । कमेडी धारमा निर्माण भएको चलचित्र शुक्रवार ‘हाइलाइटस् नेपाल’ यूट्युब च्यानलमार्फ...

असार २, २०७९

पोस्टर, टिजर हुँदै ट्रेलरबाट राम्रो हाइप बनाएको चलचित्र ‘चिसो मान्छे’ शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । ‘पशुपति प्रसाद’, ‘आमा’जस्ता मनछुने चलचित्रका कथाकार एवं निर्देशक दी...

असार १३, २०७९

नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’माथि निर्माण हुन लागेको फिल्मलाई ‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् । कारो फिल्मस्ले बनाउन लागेको फिल्मको निर्दे...

असार ९, २०७९

 गत शुक्रबारदेखि प्रदर्शनरत सिनेमा ‘चिसो मान्छे’ कला जगतकै विशेष सिनेमा रहेको अभिनेत्री सुरक्षा पन्तले बताएकी छिन् । ‘चिसो मान्छे’ निर्देशकले मनले आँटेको र कलाकारहरूको उम्दा प्र...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

बजेटले कसलाई किन पिरोल्यो ?

बजेटले कसलाई किन पिरोल्यो ?

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

ad
x