असोज ९, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फुटपाथ व्यवसायीको पक्षमा गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । सात दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृहअगाडि लगातार उभि...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेले दिग्विजय हासिल गर्ने बताएका छन् ।
उनले अहिलेको अलच्छिनी परमादेशी सरकारलाई वैशाख ३० गते एमालेले उखेलेर फाल्ने बताए ।
‘म देशका विभिन्न ठाउँका सभामा पुगेँ, जनतालाई गठबन्धनको कुनै मतलब छैन,’ बुटवलको चुनावी सभालाई आइतवार सम्बोधन गर्दै उनले भने, ‘चिन्ता नगरी सूर्य चिह्नमा मतदान गरी एमालेलाई विजयी गराउन जनता आतुर छन् ।’
उनले स्थानीय तहबाटै विजयी यात्रा शुरू गर्ने बताए ।
‘अहिले हामीले जितेनौँ भने प्रादेशिक र संघीय सरकारले पठाउने योजना पर्दैनन्, स्थानीयबाटै विजय यात्रा शुरू गर्नुपर्छ । अब कुनै अलमल पर्नु पर्दैन,’ उनले भने, ‘पाँच होइन १० दलीय गठबन्धन छ भन्ने जनताले मतलब नै राखेको छैन ।’
अहिले पञ्चमुखी गठबन्धन जस्तो एमाले नभएको उनको भनाइ छ । उनले विगतमा जस्तै बुटवललाई लालकिल्ला कायम राख्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फुटपाथ व्यवसायीको पक्षमा गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । सात दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृहअगाडि लगातार उभि...
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालमा अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेपछि पार्टीभित्र विष्फोटको स्थिति उत्पन्न भएको छ । छोरी, सम्धी, सम्धिनी र आफ्नो संसदीय क्षेत्र तथा जिल्लालाई नै प्राथमिकतामा रा...
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेइजिङमा राजनीतिक भेटवार्ता सकेर मंगलवार चोङक्विङ पुगेका छन् । त्यहाँ गएर उनले आधुनिक कृषिको अवलोकन गरेका छन् । उनलाई चोङक्विङमा सो महानगरपालि...
नेकपा एमाले बागमतीले कांग्रेसलाई वैरभावी र माओवादीलाई दक्षिणपन्थी सम्झौतामा रमाउने पार्टीको रुपमा व्याख्या गरेको छ । जारी बागमती प्रदेश अधिवेशनका क्रममा बैठकमा प्रस्तुत ‘राजनीतिक सांगठनिक तथा आ...
काठमाडौं महानगरपालिका र अभियन्ता ‘ई’बीचको वार्ता मंगलवार दिउँसो जारी छ । महानगरको वार्ता टोली र अभियन्ता ‘ई’को तर्फबाट अधिवक्ता सञ्जय अधिकारी नेतृत्वको टोलीबीच राष्ट्रिय सभागृ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा दर्ता ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...