जेठ १३, २०७९
केही समय देखि कोभिडको कारणले सञ्चालन रोकिएको रुस्लान एफएम ९५.२ फेरि सञ्चालनमा आएको छ । गीतलाई मात्र प्राथमिकता दिने रुस्लान एफएमले नेपाली सङ्गीतकर्मीहरूलाई विशेष ठाउँ प्रदान गरी आइरहेको...
सिटी होटल लिमिटेड (गोल्यान ग्रुप अन्तर्गतको कम्पनी) ले ह्यात प्लेस होटल, काठमाडौंमा क्यासिनो सञ्चालनका लागि एक सम्झौता गरेको छ । सोल्टीमोडमा रहेको ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालनका लागि र्याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालिसँग यो सम्झौता भएको हो । ह्यात प्लेस होटल युनेस्कोको विश्व सम्पदा स्थल, स्वयम्भूनाथ स्तुपा र सहरको केन्द्रबाट ४ किलोमिटर टाढा काठमाडौंको उत्कृष्ट र आधुनिक होटलहरू मध्ये एक हो।
अनौपचारिक वातावरणमा जटिल अनुभवहरू खोज्ने बहु–टास्किङ यात्रीहरूका लागि डिजाइन गरिएको, होटलले काठमाडौं उपत्यकाको वरपरको संस्कृति र आधुनिकताको सङ्केतका साथ अद्भूत दृश्यहरू प्रस्तुत गर्छ । होटलमा सुत्न, काम गर्न, खेल्नका लागि छुट्टै ठाउँसहित १५३ कोठाहरू छन् ।
क्यासिनोको थप साथ, ह्यात प्यालेस होटलले आफ्ना अतिथिहरूलाई उनीहरूको अनुभव र सन्तुष्टि बढाउन थप सेवाहरू प्रदान गर्ने गोल्यान ग्रुप अन्तरगतको सिटी होटल लिमिटेडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
केही समय देखि कोभिडको कारणले सञ्चालन रोकिएको रुस्लान एफएम ९५.२ फेरि सञ्चालनमा आएको छ । गीतलाई मात्र प्राथमिकता दिने रुस्लान एफएमले नेपाली सङ्गीतकर्मीहरूलाई विशेष ठाउँ प्रदान गरी आइरहेको...
नेपाल कृषि बजार विकास कार्यक्रम एनएमडीपी दोस्रो चरणको कार्यक्रम ‘एग्रि विजनेस इन्क्युबेसन कार्यक्रम’ अन्तर्गत ८ ओटा कृषि व्यवसायमा आधारित आइडियाछनौटमा भएका छन् । एग्रि विजनेस इन्क्युबेसन कार्यक्रम एउटा...
अनलाइनमार्फत बस टिकट काट्ने सुविधा दिँदै आएको बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन् । अनलाइन मार्फत टिकट बुकिङ्ग गर्ने तनहुँका नविन...
छोटो समयमा नै विश्व बजारमा चर्चित बनेको उल्फ एयर मास्क बजारमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । कोरोना महामारीको बीच शुरू गरिएको उल्फ एयर मास्क अब नेपाली बजारमा पनि आएको हो । ...
नेपालको अग्रणी अनलाइन बजार दराजले प्राउडली नेपाली – प्रमोटिङ नेपाली ब्रान्ड नामक आफ्नो नयाँ अभियान शुरू गरेको घोषणा गरेको छ । कम्पनीको अनुसार, विगत र वर्तमान नेपाली बजारमा उच्च गुणस्तरका...
मदिरा कम्पनी नेचुरल स्पिरिट्सले नयाँ ब्राण्ड सेतो बाघको भोड्का बजारमा बिक्री शुरू गरेको छ । सारंगी ब्राण्डको ह्वीस्की बिक्री गरिरहेको कम्पनीले अब सेतो बाघ ब्रान्डको भोड्का बजारमा ल्याएको हो । नेपा...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...