असार १२, २०७९
स्पेनिस क्लब भिल्ला रियलले स्ट्राइकर जोसे लुइस मोरालेसलाई अनुबन्ध गरेको छ । भिल्लाले लेभान्टेबाट स्ट्राइकर जोसेलाई अनुबन्धित गरेको हो । भिल्लाले जोसेलाई फ्री ट्रान्सफरमा क्लब भित्र्याएको हो । ३४ वर्षीय स्ट्राइ...
गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।
पुनेमा मंगलवार राति लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुगेको हो ।
गुजरात प्ले अफ पुग्ने पहिलो टोली बनेको छ । यस्तै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो ।
यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो ।
जीतसँगै गुजरातले १२ खेलमा १८ अंक जोडेको छ ।
लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।
स्पेनिस क्लब भिल्ला रियलले स्ट्राइकर जोसे लुइस मोरालेसलाई अनुबन्ध गरेको छ । भिल्लाले लेभान्टेबाट स्ट्राइकर जोसेलाई अनुबन्धित गरेको हो । भिल्लाले जोसेलाई फ्री ट्रान्सफरमा क्लब भित्र्याएको हो । ३४ वर्षीय स्ट्राइ...
वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा अनुबन्धित हुने भएका छन् । एमएलएस क्लबले बेललाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो । बेलले एक सिजनका लागि लस एन्जलससँग सम्झौत...
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाली क्रिकेट विकास लागि सधै सहयोग गर्न तयार रहेको बताएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आर्थिक नियन्त्रण पूर्ण रुपमा हटाएसँगै क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको छ...
नेपाल खेलकुद महासंघ (नेकोस)ले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेकोसका अध्यक्ष विप्लव घोसले आइतवार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा दुई...
पूर्व उपप्रधान मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले खेल प्रतिस्पर्धाबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिस्पर्धा सिक्नुपर्ने बताएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको छात्राछात्रा भलिबल प्रतियोग...
आयोजक न्यू डायमन्ड एकेडेमी र परोपकार आदर्श मावि प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शुक्रबार भ...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...