२६ जेठ २०८३, मंगलबार

सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ६ जना घाइते

बैशाख २८, २०७९
सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ६ जना घाइते
प्रतीकात्मक तस्वीर ।

सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते भएका छन् । 

सिम्ता गाउँपालिका–६ मा दुई पार्टीका कार्यकर्ता एकआपसमा झगडा गर्दा ४ जना प्रहरी र २ जना कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी पदमबहादुर विष्टले बताए । 

मंगलवार बेलुका भएको झडप नियन्त्रणका क्रममा प्रहरीहरू सामान्य घाइते भएको र प्राथमिक उपचारपछि निको भएर काममा फर्किसकेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्