×

NMB BANK
NIC ASIA

आचार संहिता पालनामा आयोगको सक्रियता

प्रचण्डसहित ४ उच्च अधिकारीलाई निर्वाचन आयोगको ८ घण्टे स्पष्टीकरणः कारवाही किन नगर्ने ?

बैशाख २९, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

निर्वाचन आयोगले मौन अवधिमा प्रचारप्रसार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ८ घण्टे स्पष्टीकरण सोधेको छ ।

Muktinath Bank

मौन अवधिमा अध्यक्ष प्रचण्डबाट भएका क्रियाकलापबाट निर्वाचन आचारसंहिता उल्लंघन भएको आयोगको ठहर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगले आचारसंहिता उल्लंघनकर्ताको रूपमा नाम सार्वजनिक किन नगर्ने, आचारसंहिता बमोजिम कारवाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेको छ ।


Advertisment
Nabil box
Kumari

भरतपुर महानगरपालिका–२६ चनौली र दिव्यनगरमा कार्यकर्ता भेटघाट गरेर भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका व्यक्तिको पक्षमा मत मागेको विशेष अनुगमन टोली, सुक्ष्म अनुगमन टोली र सुरक्षा निकायबाट जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

Vianet communication
Laxmi Bank

भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट प्रचण्डपुत्री रेणु दाहाल मेयर पदमा उम्मेदवार छिन् । 

आयोगले प्रचण्डलाई आचारसंहिता उल्लंघनबाट नरोकेको आरोपमा प्रदेश प्रहरी प्रमुख पुजा सिंह र जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नवराज अधिकारीलाई समेत स्पष्टीकरण सोधेको छ ।

भरतपुरमा प्रचण्ड र मन्त्रीको ताँती, गठबन्धनको उम्मेदवारी रद्द गर्न एमालेको माग [भिडियोसहित]

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x