२६ जेठ २०८३, मंगलबार
स्थानीय चुनाव

मोबाइलमा मतदाता परिचयपत्र देखाउँदै ललितपुरका मेयर उम्मेदवार चिरीबाबुले गरे मतदान

बैशाख ३०, २०७९
मोबाइलमा मतदाता परिचयपत्र देखाउँदै ललितपुरका मेयर उम्मेदवार चिरीबाबुले गरे मतदान
तस्वीरहरूः राजु बास्कोटा ।

ललितपुर महानगरका मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले मतदान गरेका छन् । उनले डिजिटल मतदाता परिचय देखाउँदै मतदान गरेका हुन् । 

उनले ललितपुर महानगर–३ स्थित आईडिएल मोडेल स्कुलमा मतदान गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्