×

Nic Asia
Marvel

आजको मौसमः कुन–कुन प्रदेशमा वर्षाको सम्भावना ?

काठमाडाैं | बैशाख ३१, २०७९

TVS INSIDE

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबार बिहान  मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

IME BANK INNEWS
morang Auto yamaha

यस्तै दिउँसो प्रदेश नं १, बागमती प्रदेशमा, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 


Advertisment
NMB BANK
Saurya island

यस्तै प्रदेश नं १, बागमती  प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूका साथै मधेश प्रदेश तथा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश नं १ लगायत देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश र बाग्मती प्रदेशका थोरै स्थानहरूमा भने मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
जेठ १४, २०७९

सरकारले समायोजन गरी तोकेको भाडादर नपाएको भन्दै लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । उनीहरूले सरकारले तोकेको भाडादर व्यवहारमा लागू हुनुपर्ने माग गर्दै जेठ २० गतेदेखि ट्रक ग्यारेजमा थन्काइ ढुवान...

जेठ १४, २०७९

रोल्पा कारागारमा एक बन्दीले आत्महत्या गरेको विषयमा अध्ययन अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ ।  गृह मन्त्रालयले शनिवार कारागार व्यवस्थापन विभागका निर्देशन झरेन्द्रप्रसाद चापागाईको संयोजकत्वमा ५ सदस्यी...

जेठ १४, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले मूल्य वृद्धि नियन्त्रण गरी मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न अधिकतम प्रयत्न गरिने बताएका छन् । प्रतिनिधिसभालाई सोमबार सम्बोधन गर्दै देउवाले बाह्य प्रभावका कारण अर्थतन्त्रमा हुने उतार...

जेठ १४, २०७९

नेपाल दाना उद्योग संघको अध्यक्षमा पुनः रविन पुरी चयन भएका छन् ।  शुक्रवार काठमाडौंमा भएको संघको २१ औँ साधारणसभाले पुरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको प्रथम उ...

जेठ १४, २०७९

प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले प्रधानमन्त्री शेरबहादुर देउवाको अगाडि संसदमा ठट्टा गरेका छन् । सरकारका नीति तथा कार्यक्रम माथि पेश गरेको संशोधन प्रस्ताव फिर्ता लिनको लागि सभामुखले समय दिँदा त्रिपाठीले ठट्टा...

जेठ १४, २०७९

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा शीर्षनेता तथा विज्ञहरूबीच छलफल भएको छ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य रोक्न सर्वोच्च अदालतले फैसला गर...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x