×

NIC ASIA

किन बारम्बार अवरुद्ध भइरहेछ पोखराको मतगणना ?

जेठ १, २०७९

Prabhu Bank
NTC
Premier Steels

पोखरा महानगरपालिकाको मतगणना पटक-पटक अवरुद्ध हुँदै आएको छ । 

Muktinath Bank

कहिले दलको एजेन्टको लफडा कहिले मतगणनामा बस्ने कर्मचारीका गुनासोका कारण गणना अवरुद्ध हुँदै आएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बारम्बार मतगणना अवरुद्ध भएपछि मतगणनास्थलमा मतपरिणाम सुन्न आएका सर्वसाधारण आक्रोशित भएका छन् । एक-दुई सय मत गणना नहुँदै पुनः रोकिने गरेको छ । 


Advertisment
Nabil box
Kumari

प्रमुख निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले राजनीतिक दलहरूले एजेन्टहरू पटक–पटक भेरिफाइ गर्न लगाएका कारण पनि मतगणनामा सास्ती भएको बताए । कति गणक कर्मचारीहरू बिरामी भएका कारण गणना बीचमै रोक्नुपर्ने अवस्था आएको उनको भनाइ छ । 

Vianet communication

पहिलेको तुलनामा पारिश्रमिक कम भएकाले पनि कर्मचारी पाउन गाह्रो भएको आयोगको भनाइ छ । 

अघिल्लो चुनावमा प्रतिसिफ्ट एक हजार रूपैयाँ पाएका गणकले यसपालिका २०० रूपैयाँको हाराहारीमा मात्रै पारिश्रमिक पाएका छन् । त्यसमाथि १५ घण्टा खटिनुपरेको गणकहरूको गुनासो छ । अघिल्लो स्थानीय चुनावमा ८ घण्टाको एउटा सिफ्ट हुने गरेको कर्मचारीहरू बताउँछन् । 

अहिलेको निर्वाचन नियमावलीमा यस्तो व्यवस्था गरिएकाले सो विषयमा वैकल्पिक व्यवस्था गरिदिन मुख्य निर्वाचन आयुक्तको कार्यालयमा पत्र पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x