×

NMB BANK
NIC ASIA

किन बारम्बार अवरुद्ध भइरहेछ पोखराको मतगणना ?

जेठ १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा महानगरपालिकाको मतगणना पटक-पटक अवरुद्ध हुँदै आएको छ । 

Muktinath Bank

कहिले दलको एजेन्टको लफडा कहिले मतगणनामा बस्ने कर्मचारीका गुनासोका कारण गणना अवरुद्ध हुँदै आएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बारम्बार मतगणना अवरुद्ध भएपछि मतगणनास्थलमा मतपरिणाम सुन्न आएका सर्वसाधारण आक्रोशित भएका छन् । एक-दुई सय मत गणना नहुँदै पुनः रोकिने गरेको छ । 


Advertisment
Nabil box
Kumari

प्रमुख निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले राजनीतिक दलहरूले एजेन्टहरू पटक–पटक भेरिफाइ गर्न लगाएका कारण पनि मतगणनामा सास्ती भएको बताए । कति गणक कर्मचारीहरू बिरामी भएका कारण गणना बीचमै रोक्नुपर्ने अवस्था आएको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

पहिलेको तुलनामा पारिश्रमिक कम भएकाले पनि कर्मचारी पाउन गाह्रो भएको आयोगको भनाइ छ । 

अघिल्लो चुनावमा प्रतिसिफ्ट एक हजार रूपैयाँ पाएका गणकले यसपालिका २०० रूपैयाँको हाराहारीमा मात्रै पारिश्रमिक पाएका छन् । त्यसमाथि १५ घण्टा खटिनुपरेको गणकहरूको गुनासो छ । अघिल्लो स्थानीय चुनावमा ८ घण्टाको एउटा सिफ्ट हुने गरेको कर्मचारीहरू बताउँछन् । 

अहिलेको निर्वाचन नियमावलीमा यस्तो व्यवस्था गरिएकाले सो विषयमा वैकल्पिक व्यवस्था गरिदिन मुख्य निर्वाचन आयुक्तको कार्यालयमा पत्र पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x