असार १३, २०७९
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले मंगलवार परेको अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । यस अफरअन्तरगत मंगलवार दिउँसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवन...
बर्जर पेन्ट्स नेपालले बर्जर उपहारको वर्षा २०७९ सार्वजनिक गरेको छ । २ दशकदेखि सजावटी पेन्टहरूमा चिरपरिचित ब्राण्ड रहँदै आएको
बर्जरले जेठ १ देखि प्री-मनसुन ग्राहक योजना ‘बर्जर उपहारको वर्षा’ ल्याएको हो ।
यस योजनाअन्तर्गत ७५ हजार मूल्य बराबरको बर्जर पेन्ट्सको कुनै पनि इमल्सन उत्पादनहरू खरिद गरेमा ग्राहकले स्योर सट पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ ।
लक्की ड्र मार्फत एक भाग्यशाली विजेताले बम्परमा रोयल एनफिल्ड बुलेटको जित्न सक्ने कम्पनीको भनाइ छ । ‘अन्य बम्पर पुरस्कारमा सीजी ४३ इन्चको टीभी, सामसुङ ७.५ केजी टप लोडिङ वासिङ मेसिन, भिडियोकन १९० लि. फ्रिज र सिजी भ्याकुम क्लिनरहरू रहेका छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो योजना बर्जरको वेदरकोट लंग लाइफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट च्याम्प, वेदरकोट एन्टी–डस्ट, वेदरकोट स्मुथ, वालमस्ता, वालमस्ता लाइट एक्सटेरियर इमल्सन तथा इन्टेरियर इमल्सनतर्फ सिल्क ब्रिथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लीन फ्रेस, इजी क्लीन परिवार, बाईसन इमल्सन परिवार र बाईसन लाईट इमल्सनमा लागू हुने कम्पनीले जनाएको छ ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले मंगलवार परेको अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । यस अफरअन्तरगत मंगलवार दिउँसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवन...
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ११० देखि १२० रूपैयाँ...
इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको युएई स्थित लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौता सँगै युएईका प्रमुख स्थान अबुधाबी,...
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज सानो गोलभेँडा (लोकल) ४५ देखि ५० रूपैयाँसम्मम...
अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो पिकअप टीभीसी सार्वजनिक गरेको छ । नेपालको सबैभन्दा प्रतिष्ठित व्यापारिक समूहमध्ये एक र नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुपले शुक्रवार “अग्नि ग्रुप–म...
टीभीएसले अपाची अनर्स ग्रुप (एओजी)को दोस्रो संस्करणमा पोखराका ३० अपाची ग्राहकहरूलाई पोखराबाट धाम्पुस हुँदै सुइखेत रिसोर्टसम्म पुर्याएको छ । विभिन्न पेशाका सहभागीहरूले भाग लिएको एओजीमा सहभागिताका...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...