×

X
Dabur
Nic Asia
Marvel

एमालेलाई हराउँदै खाँडाचक्र नगरप्रमुख बने स्वतन्त्र उम्मेदवार शाही

काठमाडाैं | जेठ २, २०७९

TVS INSIDE

कालिकोटको खाँडाचक्र नगरपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् । 

IME BANK INNEWS

२ हजार ९१९ मतसहित शाही निर्वाचित भएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जसीप्रसाद पाण्डेले २ हजार ६०९ मत पाए । 

यस्तै नेपाली कांग्रेसकी ताराकुमारी शाहले १ हजार ७९३ मत पाइन् । 

Vianet communication
Maruti inside

गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशबहादुर शाही २ हजार ९२६ मतसहित निर्वाचित भए । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मिनाकुमारी शाहीले २ हजार ३९९ मत पाइन् ।

TATA Below
NLIC
साउन ३०, २०७९

लुम्बिनी प्रदेशबाट ह्याट्रिक (लगातार ३ पटक चुनाव जितेका) गरेका नेता ५ जना छन् । रूपन्देहीबाट नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, अर्घाखाँचीबाट एमालेकै सचिव टोपबहादुर रायमाझी, दाङबाट नेकपा माओवादी केन्द्रका प्रभ...

साउन ३०, २०७९

सरकारले सार्वजनिक यातायातलाई सुधार्न र व्यवस्थित रूपमा सञ्चालन गर्न ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ बनाउने भएको छ । प्रतिनिधि सभामा दर्ता भएको ३ वर्षपछि २ दिन अगाडि मात्रै पारित भए...

साउन ३१, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– सरकारले नागरिकता विधेयक अध्ययन गरेर अघि ब...

साउन ३१, २०७९

प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक  आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।  आज बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि  भन्दै फिर्ता पठाएको नागरिकता व...

साउन ३०, २०७९

उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग रा...

साउन ३०, २०७९

अधिकांश समय काठमाडौंकेन्द्रित हुने नेताहरू मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा भएपछि गाउँघरमा देखिन थालेका छन् ।  यसरी काठमाडौं छाडेर गाउँ आउनेमध्ये एमालेका केन्द्रीय सचिव योगेश भट्टराई पनि एक ह...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x