×

Dabur
Nic Asia
Marvel

टर्कीले नेटोसमक्ष राख्यो यस्तो माग

काठमाडाैं | जेठ ४, २०७९

TVS INSIDE

टर्कीले फिनल्यान्ड र स्विडनलाई नेटोको सदस्य बनाउनका लागि आफ्ना केही शर्तहरू पूरा गर्नुपर्ने माग राखेको ब्लूमबर्ग पत्रिकाले खबर दिएको छ । 

morang Auto yamaha

तीनजना वरिष्ठ टर्किश अधिकारीहरूसँग कुरा गरेर ब्लूमबर्गले दिएको खबरअनुसार, रुससँग एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किनेकाले आफूमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने टर्कीको माग छ । त्यस्तै टर्कीले एफ–३५ लडाकू विमान कार्यक्रममा पनि आफूलाई जोड्नुपर्ने माग राखेको छ ।  


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

फिनल्यान्ड र स्विडनले नेटोमा जोडिने उद्देश्यका विषयमा आइतवार आधिकारिक घोषणा गरेका थिए । रुसले युक्रेनमाथि चलाएको कारवाहीलाई विचार गर्दै ती दुई देश आफ्नो सुरक्षाका लागि नेटोमा जोडिन खोजेका हुन् । तर उनीहरू नेटोको सदस्य बन्नका लागि बहालवाला सबै ३० सदस्यको सर्वसम्मति आवश्यक हुन्छ । 

स्विडन र फिनल्यान्डले कुर्दिश समूहहरूलाई आश्रय दिइरहेकोमा आपत्ति जनाउँदै टर्कीले ती दुई देशको चाहनामा भाँजो हालेको हो । कुर्दिस्तान वर्कर्स पार्टी र रिभोल्युसनरी पिपुल्स लिबरेसन फ्रन्टलाई टर्कीले आतंकवादी संगठन मान्ने गरेको छ ।

Vianet communication
Maruti inside

स्विडन र फिनल्यान्डले आफूमाथि लगाएको व्यापार प्रतिबन्धलाई हटाउनुपर्ने शर्त पनि टर्कीले राखेको त्यहाँका परराष्ट्रमन्त्री मेव्लुत काभुसोग्लुले पुष्टि गरेका छन् ।

यसबाहेक पनि टर्कीका अन्य शर्तहरू रहेको ब्लूमबर्ग लेख्छ ।

Mega
TATA Below
NLIC
असार १५, २०७९

टर्कीले फिनल्यान्ड र स्विडनलाई नेटोमा जोडिनका लागि तेर्स्याएको अवरोध खोलिदिएको छ । हिजोदेखि स्पेनको राजधानी मड्रिडमा शुरू भएको नेटो शिखर सम्मेलनका क्रममा ती दुई मुलुक र टर्कीबीच सहमति बनेको फिनल्यान्डका राष्ट्...

असार १५, २०७९

अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन गराउने महिलाको अधिकार खोसेपछि अमेरिकी महिलाहरूले त्यसको विरोधमा यौन हडताल थालेका छन् ।  ऐतिहासिक रो विरुद्ध वेड नजिरलाई उल्ट्याउँदै अदालतले महिलालाई गर्भपतन गराउने...

असार १४, २०७९

विश्व बैंक समूहले सन् २०२५ सम्ममा पश्चिमी र मध्य अफ्रिकी क्षेत्रमा शैक्षिक सुधारको कामलाई तीव्रता दिनको लागि आफ्नो कोष दोब्बर तयारी गरेको, बैंकका एक वरिष्ठ अधिकारीले  सोमबार बताएका छन् । पश्चिम र मध्य अफ्रि...

असार १४, २०७९

अस्ट्रेलियामा नेपाली मूलका व्यक्तिहरूको संख्या बढेको ताजा जनगणनामा देखिएको छ ।  द गार्डियन पत्रिकामा छापिएको खबरअनुसार, उक्त देशमा रहेका आप्रवासीमध्ये नेपालीहरू शीर्ष ११औं स्थानमा छन् । भारतीयपछि नेप...

असार १५, २०७९

स्पेनको राजधानी मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा सहभागी हुन मंगलवार त्यहाँ पुगेका अमेरिकी राष्ट्रपति जो बाइडन अलमल्ल परेको भिडियो सार्वजनिक भएको छ ।  स्पेनका राजा फिलिप छैटौंले आयोजना गरेको दिव...

असार १५, २०७९

युक्रेनमाथि रुसले आक्रमणलाई चीनले निन्दा नगरेकोमा पश्चिमी सैन्य गठबन्धन नेटोले चित्त दुखाएको छ । स्पेनको राजधानी मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेन आक्रमणको चीनले निन्दा न...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

ad
x