×

NMB BANK
NIC ASIA

सिरियामा सन् २०१९ मा सर्वसाधारणको हत्या गरेकोमा अमेरिकाले चोख्यायो आफैंलाई

जेठ ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले सिरियामा सन् २०१९ मा ६४ जना सर्वसाधारणको ज्यान जाने गरी गरिएको हवाई आक्रमणले युद्धको नियम उल्लंघन नगरेको भन्दै आफैंलाई चोख्याएको छ । 

Muktinath Bank

आतंकवादी संगठन आईएसका लडाकूहरूलाई मार्नका लागि चलाइएको भनी अमेरिकाले उक्त हवाई आक्रमणलाई जायज ठहर्‍याउन खोजेको भए पनि कतिपय सैन्य अधिकृतहरूले त्यो युद्धअपराध भएको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१९ को मार्च १८ मा अमेरिकाको एफ–१५ई लडाकू विमानले सिरियाको बागुज शहर नजिक भेला भएका महिला र बालबालिकामाथि बम खसाएको थियो । त्यसपछि पनि लगातार बम खसाउँदा सर्वसाधारणहरू मारिएको भनी द न्युयोर्क टाइम्सले गत नोभेम्बर महिनामा समाचार दिएको थियो । 


Advertisment
Nabil box
Kumari

उक्त घटनामा ८० जना मारिएको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले स्वीकार गरेको थियो । त्यसमध्ये १६ जना मात्र आईएस लडाकू थिए । 

Vianet communication
Laxmi Bank

अमेरिकी सेनाले चारजना सर्वसाधारण मात्र मारिएको स्वीकार गरेको थियो । बाँकी सबै आतंकवादी हुन सक्ने उसको जिकिर थियो । महिला र बालबालिकाले पनि हतियार उठाएको उसको दाबी थियो । 

तर यस विषयमा अनुसन्धान गरियो र त्यसको प्रतिवेदनको सार गत साता सार्वजनिक गरियो । प्रतिवेदनले उक्त घटनामा युद्धको नियम उल्लंघन नभएको निष्कर्ष निकालेको छ । अमेरिकी सैन्य कमान्डरले आईएसका लडाकूहरूलाई तारो बनाएको तथा सर्वसाधारण र लडाकूहरूबीचको भिन्नतालाई विचार गरेको प्रतिवेदनमा उल्लेख छ । 

तर घटनालगत्तै द न्युयोर्क टाइम्सले दिएको खबरमा सर्वसाधारणहरू बम आक्रमणमा मारिएको उल्लेख छ ।

रक्षा मन्त्रालयको प्रतिवेदनको पूर्ण पाठ तथा घटनामा मारिएका सर्वसाधारणको संख्या समेत खुलाइएको छैन । जम्मा दुई पृष्ठको सारांश सार्वजनिक गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x