असार १३, २०७९
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको बताएकी छन् । सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक– २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ...
मधेश प्रदेश सरकारका सामजिक विकास मन्त्री नवलकिशोर साह सुडीको छोरालाई पराजित गर्दै डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीको पहिलो जीत भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका जनता समाजवादी पार्टीका शैलेशकुमार साहलाई जनमत पार्टीका उम्मेदवार वीरेन्द्र माझीले पराजित गर्दै जीत हात पार्न सफल भएका हुन् ।
१६१ मतको अन्तरले माझीले जीत हात पारेका हुन् । उनले ६ हजार ४०७ मत ल्याए भने प्रतिद्वन्द्वी साहले ६ हजार २४६ मत ल्याए ।
त्यसै गरी नेकपा माओवादी केन्द्रका उमेशकुमार मिश्रले १ हजार ५९२ मत, नेकपा एमालेका शरिफ रहमानले १ हजार ७९ मत ल्याएका छन् ।
उपप्रमुखमा भने जसपाकी सरितादेवी यादव सिपालिया ६ हजार ५१२ मत ल्याएर निर्वाचित भएकी छन् ।
जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत र नेकपा माओवादी केन्द्रकी अनितादेवी यादवले ३ हजार ५८० मत ल्याए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको बताएकी छन् । सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक– २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ...
शहरी विकास मन्त्री मेटमणि चौधरीले पदको दुरुपयोग नगर्ने बताएका छन् । सोमवार पदस्थापनपछि प्रतिक्रिया दिँदै उनले आफ्नो क्षमताअनुसार इमान्दार भएर काम गर्ने बताएका हुन् । यस्तै उनले पहिलो निर्णयका र...
मोरङको बेलबारी नगरपालिकाले उपमेयरका लागि गाडी खरिद नगर्ने भएको छ । असार १० गते शुक्रवार भएको नगर सभाले गाडी खरिद गर्नका लागि बजेट विनियोजन नगरेको हो । नगरपालिकाले बजेट ल्याउनु पूर्व तय...
नेकपा (एस)का अध्यक्ष माधव नेपालले शक्ति राष्ट्रहरू षड्यन्त्रपूर्ण दाउपेचमा लागेको बताएका छन् । सोमवारबाट काठमाडौंमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यसबाट जोगिनुपर्ने बताएका ह...
शहरी विकास मन्त्री मेटमणि चौधरीलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् । पदस्थापन अघि मन्त्री चौधरीलाई कर्मचारीले फूलमालाले स्वागत गरेका थिए । अहिले केहीबेरमा मन्त्री चौधरीले पदस्थापन गर्दैछन् । नेकपा ...
नेकपा (एस)को केन्द्रीय परिषद्को पहिलो बैठक काठमाडौंमा सोमवारबाट शुरू भएको छ । मंगलवारसम्म चल्ने बैठकमा अध्यक्ष माधव नेपालले राजनीति तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा उनले वर्तमान ...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...