×

Dabur
Nic Asia
Marvel

मधेशमा सीके राउतको पार्टीलाई पहिलो जीत, मन्त्रीकै छोरा पराजित

काठमाडाैं | जेठ ४, २०७९

TVS INSIDE

मधेश प्रदेश सरकारका सामजिक विकास मन्त्री नवलकिशोर साह सुडीको छोरालाई पराजित गर्दै डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीको पहिलो जीत भएको छ । 

morang Auto yamaha

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका जनता समाजवादी पार्टीका शैलेशकुमार साहलाई जनमत पार्टीका उम्मेदवार वीरेन्द्र माझीले पराजित गर्दै जीत हात पार्न सफल भएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

१६१ मतको अन्तरले माझीले जीत हात पारेका हुन् । उनले ६ हजार ४०७ मत ल्याए भने प्रतिद्वन्द्वी साहले ६ हजार २४६ मत ल्याए ।

त्यसै गरी नेकपा माओवादी केन्द्रका उमेशकुमार मिश्रले १ हजार ५९२ मत, नेकपा एमालेका शरिफ रहमानले १ हजार ७९ मत ल्याएका छन् ।

Vianet communication
Maruti inside

उपप्रमुखमा भने जसपाकी सरितादेवी यादव सिपालिया ६ हजार ५१२ मत ल्याएर निर्वाचित भएकी छन् । 

जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत र नेकपा माओवादी केन्द्रकी अनितादेवी यादवले ३ हजार ५८० मत ल्याए । 

Mega
TATA Below
NLIC
असार १३, २०७९

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको बताएकी छन् ।  सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक– २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ...

असार १३, २०७९

शहरी विकास मन्त्री मेटमणि चौधरीले पदको दुरुपयोग नगर्ने बताएका छन् ।  सोमवार पदस्थापनपछि प्रतिक्रिया दिँदै उनले आफ्नो क्षमताअनुसार इमान्दार भएर काम गर्ने बताएका हुन् ।  यस्तै उनले पहिलो निर्णयका र...

असार १३, २०७९

मोरङको बेलबारी नगरपालिकाले उपमेयरका लागि गाडी खरिद नगर्ने भएको छ ।  असार १० गते शुक्रवार भएको नगर सभाले गाडी खरिद गर्नका लागि बजेट विनियोजन नगरेको हो ।  नगरपालिकाले बजेट ल्याउनु पूर्व तय...

असार १३, २०७९

नेकपा (एस)का अध्यक्ष माधव नेपालले शक्ति राष्ट्रहरू षड्यन्त्रपूर्ण दाउपेचमा लागेको बताएका छन् ।  सोमवारबाट काठमाडौंमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यसबाट जोगिनुपर्ने बताएका ह...

असार १३, २०७९

शहरी विकास मन्त्री मेटमणि चौधरीलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् । पदस्थापन अघि मन्त्री चौधरीलाई कर्मचारीले फूलमालाले स्वागत गरेका थिए । अहिले केहीबेरमा मन्त्री चौधरीले पदस्थापन गर्दैछन् ।  नेकपा ...

असार १३, २०७९

नेकपा (एस)को केन्द्रीय परिषद्को पहिलो बैठक काठमाडौंमा सोमवारबाट शुरू भएको छ । मंगलवारसम्म चल्ने बैठकमा अध्यक्ष माधव नेपालले राजनीति तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।  प्रतिवेदनमा उनले वर्तमान ...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

बजेटले कसलाई किन पिरोल्यो ?

बजेटले कसलाई किन पिरोल्यो ?

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

ad
x