असार २३, २०७९
वर्षाैंदेखि पानीको हाहाकार भोगिरहेको गाउँमा नहरबाट पानी आएपछि को खुशी नहोला ? भारतको गुजरातस्थित कच्छको मांडवीमा नहरबाट पानी आउँदा स्थानीयले बाजागाजासहित खुशीयाली मनाए । नर्मदा जिल्लामा ४०० किलोमिटर ल...
उत्तरी युरोपका दुई मुलुक स्विडन र फिनल्यान्डले पश्चिमी सैन्य संगठन नेटोमा जोडिनका लागि औपचारिक निवेदन बुधवार पेश गरेका छन् ।
युक्रेनमाथि रुसले आक्रमण गरेपछिको सबभन्दा ठूलो भूराजनीतिक परिणामका रूपमा यसलाई हेरिएको छ ।
नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले दुवै देशको सदस्यता निवेदनलाई व्यक्तिगत रूपमा आफैं लिएका थिए । बेल्जियमको राजधानी ब्रसेल्समा रहेको नेटो प्रधान कार्यालयमा स्टोल्टेनबर्गले निवेदन स्वीकार गरेका हुन् ।
उनले यसलाई ऐतिहासिक कदमको संज्ञा दिए ।
नेटोका लागि स्विडनका राजदूत एक्सल वर्नहोफ र फिनल्यान्डका समकक्षी क्लाउस कोरहोनेनले स्थानीय समयअनुसार बुधवार बिहान ८ बजे निवेदन दर्ता गराएका हुन् । निवेदनमा तत्तत् देशका परराष्ट्रमन्त्रीहरूको हस्ताक्षर छ ।
फिनल्यान्डका राष्ट्रपति साउली नीनिस्तो र स्विडनकी प्रधानमन्त्री म्याग्दालेना एन्डरसन बिहीवार अमेरिकाको भ्रमण गर्दैछन् । उनीहरूले अमेरिकाका राष्ट्रपति जो बाइडनसँग भेटघाट गरी नेटोमा दिएको निवेदन र युरोपेली सुरक्षाका विषयमा चर्चा गर्नेछन् ।
रुसको आपत्तिका बावजूद स्विडन र फिनल्यान्ड अमेरिकी नेतृत्वको नेटोमा जोडिन लागेका हुन् ।
वर्षाैंदेखि पानीको हाहाकार भोगिरहेको गाउँमा नहरबाट पानी आएपछि को खुशी नहोला ? भारतको गुजरातस्थित कच्छको मांडवीमा नहरबाट पानी आउँदा स्थानीयले बाजागाजासहित खुशीयाली मनाए । नर्मदा जिल्लामा ४०० किलोमिटर ल...
दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा दोब्बर अङ्कको गिरावटका बावजूद दोस्रो त्रैमासिकमा राजस्व योगदानमा दोब्बर अङ्कले वृद्धि भएको कम्पनीले बिहीबार जनाएको छ । प्रारम्भिक राजस्व एक वर्ष पहिलेको भन्...
क्यानडाले सेनाको औपचारिक वस्त्रको नियममा परिवर्तन गरेको छ । नयाँ नियमअनुसार अब पुरुष सैनिकहरूले लामो नङ पाल्न, अनुहारमा ट्याटू हान्न, कपाल रंगाउन र स्कर्ट लगाउन पाउनेछन् । मंगलवार क्यानडाको सेनाले...
सवारी दुर्घटनामा परी इजिप्टमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । बिहीबार भएको घटनाका कारण अरु ४४ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरूमध्ये केहीको...
भारतको पञ्जाबका मुख्यमन्त्री भगवंत मानले आफूभन्दा १६ वर्ष कान्छी युवतीसँग दोस्रो बिहे गरेका छन् । बिहीवार मुख्यमन्त्री मान र डा. गुरप्रीत कौरबीच विवाह भएको छ । यसअघि मानकी पहिलो पत्नीसँग सम्बन्धविच्छेद ...
पाकिस्तानमा अत्यधिक बर्षाका कारण १५ जनाको मृत्यु भएको छ । देशको बालुचिस्तान र गिल्गित बाल्तिस्तानमा पछिल्लो ४८ घण्टामा उनीहरूको मृत्यु भएको अधिकारीले जनाएका छन् । मृत्यु भएकामध्ये १० जनाको बालुचिस्तानमा ...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...