×

X
Nic Asia
Khukuri

सूर्यविनायकका मेयर-उपमेयरलाई ओलीले दिए बधाई

काठमाडाैं | जेठ ५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयर र उपमेयरमा निर्वाचितलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन् । 

LAxmi BAnk
nabil BANK inside

निर्वाचित भएलगत्तै मेयर वासुदेव थापा र उपमेयर सरिता भट्टराई तिमिल्सिना बालकोटस्थित ओलीको निवास पुगेका थिए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

कांग्रेसका निशान ढुंगेललाई पराजित गर्दै थापा सूर्यविनायकको मेयर निर्वाचित भएका थिए । भक्तपुरका ४ नगरपालिकामध्ये सूर्यविनायकमा मात्र एमालेले जित निकालेको हो । 

यही नगरपालिकामा एमाले अध्यक्ष केपी ओलीले मतदान गरेका थिए । 
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १६, २०७९

मतगणना जारी रहेका ३ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमाले पछाडि परेको छ । स्याङ्जा २, बाजुरा र दोलखामा मतगणना भइरहेको छ । स्याङ्जा २ र बाजुरामा नेपाली कांग्रेस र दोलखामा नेकपा माओवादी केन्द्रले अ...

मंसिर १५, २०७९

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड ३ लाख मतगणना भएको छ । मतगणनामा नेकपा एमालेले २७ लाख ७२ हजार २७३ मत पाएको निर्वाचन आयोगले जनाएको छ । नेपाली कांग्रेसले २६ लाख ४२ हजार ६२२ मत र नेकपा माओवादी केन्द्...

मंसिर १६, २०७९

स्याङ्जाको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले ११ हजार ९२० मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार पदमाकुमारी अर्यालले ९ हजार ५०२ मत पाएकी छन् । दुव...

मंसिर १५, २०७९

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हालसम्म कुल एक करोड तीन लाख ६८ हजार ९० मत गणना भएको छ  । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत भएको समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)...

मंसिर १६, २०७९

दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म ४ हजार ४९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले २ हजार ९१० मत प्राप्त गरेका छन् । उ...

मंसिर १५, २०७९

स्याङ्जाको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । शुक्रवार बिहानसम्मको मतगणनामा गुरुङले ११ हजार १९३ मत पाउँदा नेकपा एमालेका उम्मेदवार पदमाक...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x