×

X
Nic Asia
Khukuri
Daraz

मधेश प्रदेश सभाको नवौँ अधिवेशन जेठ १९ गते

जनकपुरधाम | जेठ ६, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर।
Premier Steels
TVS INSIDE

मधेश प्रदेश सभाको नवौँ अधिवेशन जेठ १९ गते बिहीवारका लागि आह्वान गर्ने निर्णय गरिएको छ ।

LAxmi BAnk
nabil BANK inside

मधेश प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अधिवेशन अगामी जेठ १९ गते बिहीवार दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

प्रदेश प्रहरीका सम्बन्धमा सातै प्रदेशको आन्तरिक मामिला मन्त्रीहरूको बैठक आगामी असारको पहिलो साता जनकपुरधाममा बस्ने निर्णयसमेत भएको त्यस अवसरमा उनले बताए ।

उक्त बैठकले मुख्यमन्त्री किसान उत्थान कार्यविधिसमेत स्वीकृत गर्ने निर्णय गरेको छ ।


Advertisment
Saurya island

सभाको आठौँ अधिवेशन गत २०७८ चैत २९ गते अन्त्य भएको थियो । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र-३ अन्तर्गत प्रदेशसभा-२ मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी निर्वाचित भएको छ ।  नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र ढकालाई २०१ मतले पछि पार्दै चौधरी दोस्रो पटक प्रदेशसभा सदस्...

मंसिर १०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित...

मंसिर १०, २०७९

राष्ट्रिय प्रजातन्त्र  पार्टीका नेता दीपक बोहोरा रूपन्देही–३ बाट निर्वाचित भएका हुन् ।  उनले गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेका छन् ।  गृहमन्त्री खाण सत्तारूढ गठबन्धनकाे सम...

मंसिर १०, २०७९

कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई/दुई निर्वाचन र अन्य आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम छन् । सबै क्षेत्रको निर्वाचन प्रक्रिया अन्तर्गत मतगणना सम्पन्न ...

मंसिर १०, २०७९

नेकपा एमालेको समेत समर्थन रहेका जनता समाजवादी पार्टीका नेता अशोक राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी शरिन तामाङ (गोमा)ले सुनसरी १ मा अग्रता लिइरहेकी छन् ।  पछिल्लो मत परिणामअनुसार शरिनले १० ...

मंसिर १०, २०७९

निर्वाचनमा अनपेक्षित परिणाम आएपछि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवारहरू पराजित भएपछि नैतिक जिम्मेवार...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x