×

Dabur
Nic Asia
Marvel

स्थानीय चुनाव

संसदमा अर्थमन्त्रीको जवाफ– बजेट विगतको जस्तो निरन्तरता मात्रै हुँदैन, परिवर्तित स्वरूपमा आउँछ

काठमाडाैं | जेठ ६, २०७९

TVS INSIDE

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षकाे बजेट विगतको जस्तो निरन्तरता मात्रै नहुने र परिवर्तित स्वरूपमा आउँने बताएका छन् । प्रतिनिधि सभा संसदमा भएको पूर्व बजेट छलफल र त्यसमा संसदले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री शर्माले  बजेट नीतिगत रूपमा केही परिवर्तन भएर आउने जानकारी दिए ।

morang Auto yamaha

उनले अहिलेको अर्थतन्त्रको समस्या समाधान गर्न केही नीतिगत व्यवस्था गर्नैपर्ने र केही सीप लिनुपर्ने आवश्यकता भएकोले विगतको जस्तो निरन्तरतामा मात्रै बजेट सिमित नहुने बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

शर्माले संसदमा भने ‘यो वर्षको बजेट पनि विगतमा जस्तै गरी बनाउने हो भने निरन्तरता मात्रै हुन्छ । विगतका सरकारले बनाएको बजेट कार्यान्वयन हुन नसक्नु र खर्च नभएको सहितका समस्यालाई दृष्टिगत गरेर यो वर्षको बजेट आउने छ ।’

पुरानो प्रविधि र कार्यान्वयनको अवस्थालाई अहिलेको बजेटले बदल्न खोजको उनको भनाई छ । कार्यान्वयन हुन नसक्ने कार्यक्रम बजेटमा राख्न नखोजिएको अर्थमन्त्रीकाे भनाई छ

Vianet communication
Maruti inside

'बजेटमा विगतको जस्तै नाम मात्रैका आयोजनालाई राष्ट्रिय गौरव किन भन्ने ? कानूनी र संरचनागत सुधार विना ल्याएको बजेट कार्यान्वयन फेरि विगतकै जस्तो हुन्न ?’ अर्थमन्त्री शर्माले प्रश्न गरे । यो वर्ष विगतमा लागू नभएका र कार्यान्वयन हुन नसकेको अवस्थालाई मूल्यांकन गरेर बजेट ल्याइने अर्थमन्त्रीले बताए । 

Mega
TATA Below
NLIC
असार १२, २०७९

वित्त नीतिलाई सघाउने कार्यक्रम तय गर्ने र आम सर्वसाधारणलाई उत्साहित गराउन सकारात्मक सन्देश दिने काम केन्द्रीय बैंकले गर्नुपर्छ । तर, अर्थ व्यवस्थाले अप्ठ्यारो संकेत गर्दा पनि यसको ठीकविपरीत त्रास फैलाउने र आमउपभोक्ताल...

असार १३, २०७९

जनार्दन शर्मा प्रभाकर आर्थिक वर्ष ०७९/०८० को बजेटले स्टार्टअप (नवप्रवर्तन) लाई महत्त्वकासाथ स्थान दिएको छ । स्टार्टअपका लागि लगानीको वातावरण बनाउने, लगानी केन्द्र स्थापना गर्ने र विभिन्न तालिमको व्यवस्था गर्ने क...

असार १३, २०७९

काभ्रेका स्थानीय तहले नगर÷गाउँ अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आ–आफ्ना नीति, कार्यक्रम प्रस्तुत गरिसकेका छन् । अधिकांश तहले कार्यक्रमसहित अनुमानित बजेटसमेत सार्वजनिक गरेका छन् ...

असार १३, २०७९

पाल्पाका स्थानीय तहले आगामी आर्थिक वर्षका लागि ६ अर्ब रुपैयाँ बढीको बजेट सार्वजनिक गरेका छन् ।  हालै सम्पन्न नगर तथा गाउँसभामार्फत पालिकाले ६ अर्ब ४५ करोड १३ लाख २८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक ...

असार ११, २०७९

बागलुङका दसवटै स्थानीय तहले आव २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबा...

असार १३, २०७९

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १० वर्षे (२०२१–२०३०) एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

बजेटले कसलाई किन पिरोल्यो ?

बजेटले कसलाई किन पिरोल्यो ?

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

ad
x