×

Dabur
Nic Asia
Marvel

जेब्रा क्रसमा मोटरसाइकलले ठक्कर दिँदा बुटवलमा एक जनाको मृत्यु

बुटवल | जेठ ७, २०७९

TVS INSIDE

रुपन्देहीको बुटवल उपमहानगरपालिका कालिकानगरमा जेब्रा क्रसमा  मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

morang Auto yamaha

शुक्रबार राति सवा १० बजेको समयमा योगिकुटीबाट बुटवलतर्फ आउँदै गरेको लु५४प ७३०७ नम्बरको मोटरसाइकलले सिद्धार्थ राजमार्गको कालिकानगरमा बाटो काट्दै गरेका ७२ वर्षीय पशुपति भट्टराईलाई ठक्कर दिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भट्टराईको उपचारको  लागि अस्पताल पुर्‍याउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

त्यस्तै मोटरसाइकल चालक बुटवल ४ आदर्शनगरका विरेन थापा पनि घाइते भएका छन् । 

Vianet communication
Maruti inside

उनको हात, खुट्टा र आँखामा चोट लागेको र बुटवलकै चौराहा अस्पतालमा उपचार भएको छ ।
 

Mega
TATA Below
NLIC
असार १३, २०७९

तनहुँको बुल्दी खोलामा आएको बाढीले व्यास नगरपालिका– १ स्थित कराङ्गकाठ क्षेत्रका बस्ती र दमौलीको बसपार्क डुब्ने खतरामा पुगेको दृश्य । आइतवार रातिदेखि अविरल वर्षाका कारण खोला र नदीमा पानीको बहाव बढ्दा खोला ...

असार १३, २०७९

बागलुङको गलकोट नगरपालिकाले ढकायोको साँग, बाँको र मुलाको सिन्कीको बजारीकरण गर्ने भएको छ । गलकोटको घुम्टेलेक, रमुवा, पाण्डवखानी लगाएको उच्च भागमा पाइने ढकायो साँग, बाँको र मुलाको सिन्किलाई ब्राण्ड बनाएर ब...

असार १३, २०७९

जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र २ राउन्ड गोलीसहित १ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय ...

असार १३, २०७९

भारतीय भूमिमा दुई नेपाली महिलामाथि बलात्कार गरेको आरोपमा चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।  भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लाको हरैया थानाले घटनामा संलग्न रहेको आरोपमा चार भारतीय युवा...

असार १३, २०७९

नेपाल टेलिभिजनको कार्यक्रम प्रस्तोता र स्थानीय संवाददाताका लागि २ दिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम कोहलपुरमा शुरू भएको छ । लुम्बिनी प्रदेश सरकारको सहकार्यमा भएको अभिमुखीकरणको शुभारम्भ गर्दै लुम्ब...

असार १३, २०७९

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक  सहयोग गर्ने भएको छ  । यसका लागि उसले पाँच वर्ष  गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ ।  यसबाट गाउँपालिकाक...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

बजेटले कसलाई किन पिरोल्यो ?

बजेटले कसलाई किन पिरोल्यो ?

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

ad
x