असार २३, २०७९
माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो बैठकले स्थायी कमिटी गठन गर्ने निर्णय गरेको छ। ४१ जना सदस्य रहेको स्थायी कमिटी बनाउने निर्णय बैठकले गरेको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu...
नेकपा माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादवका भाइ सबैला नगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन् ।
धनुषाको १८ स्थानीय तहमध्ये सबैला नगरपालिकामा मात्र माओवादीले जित हात परेको हो ।
धनुषाको सबैला नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका कारीराम यादव निर्वाचित भएका छन् ।
४ हजार २१२ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगतसुन्दर साह मधुपले ४ हजार ७६ मत, लोकतान्त्रिक समाजवादी पार्टीका रामचन्द्र प्रसाद जयसवालले ३ हजार ५०४ र जनमत पार्टीका विश्वेश्वरप्रसाद साहले १ हजार ९८९ मत ल्याएका छन् ।
त्यसै गरी उपप्रमुखमा पनि नेकपा माओवादी केन्द्रकी रहिमा खातुन ४ हजार ६९९ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी किरणकुमारी कापरले ३ हजार ६०४ मत, लोसपाकी नितु यादव पासवानले ३ हजार ६० मत, जसपाको श्याम नारायण यादवले २ हजार ६०७ मत र जनमत पार्टीकी बबितादेवी यादवले १ हजार ६७८ मत ल्याएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो बैठकले स्थायी कमिटी गठन गर्ने निर्णय गरेको छ। ४१ जना सदस्य रहेको स्थायी कमिटी बनाउने निर्णय बैठकले गरेको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu...
बागमती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बस्ने भएको छ । बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ । प्रदेशसभा सचिवालयका अनुसार चाल...
प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरूले मुलुकभर धमाधम रोपाइँ चलिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मल...
माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो बैठकले पदाधिकारी टुंगो लगाउन सकेन। बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी चयन गर्नको लागि तयारी नपुगेकाले २–४ दिनको समय दिन केन्द्रीय सदस्यहरूसँग अनुरोध गरेका छन्।&nb...
कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक बिहीवार दिउँसो १ बजेका लागि तोकिएको थियो । प्रदेश सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीवार बसेको सर्वदलीय बैठकमा सत्ता साझेदार दलहरूका नेता र प्रमुख प्रति...
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छन् । सहकारी विभागले तयार पारेकोे सहकारीको १० वर्षे सोचपत्र र सहकारी कर्जा सूचना के...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...