×

Dabur
Nic Asia
Marvel

व्यास नगरपालिकामा कांग्रेस १२ मतले अगाडि, पछि पर्न थाले स्वतन्त्र उम्मेदवार जाेशी

काठमाडाैं | जेठ ७, २०७९

TVS INSIDE

तनहुँको व्यास नगरपालिकामा कांग्रेसले अग्रता लिन थालेको छ ।

morang Auto yamaha

स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले शुरुवातदेखि नै लिएको अग्रतालाई कांग्रेस उम्मेदवारले पछि पार्न थालेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

शनिबार दिउसाे ३ बजेसम्मकाे मतगणना अनुसार कांग्रेसका उम्मेदवार १२ मतले अगाडि छन । कांग्रेसका उम्मेदवार बैकुण्ठनाथ न्यौपानेले ७ हजार ४ सय ६५ मत पाएका छन् ।

न्याैपानेसँगकाे प्रतिस्पर्धामा खरो देखिएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले उनलाई पछ्याएका छन् । जोशीले ७ हजार ४ सय ५३ मत पाएका छन् । 

Vianet communication
Maruti inside

उपमेयरका भने कांग्रेसकी इन्दिरा दरै अगाडि छिन् । उनीसँग एमालेकी बसुन्धरा घर्तीले प्रतिस्पर्धा गरिरहेकी छिन् ।

Mega
TATA Below
NLIC
असार १५, २०७९

नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने दाबी गरेका छन् । रैथाने बीउले काम नगर्ने भन्दै फेरि हाइब्रिड बीउ आवश्यक परेको उनको टिप्पणी छ । ...

असार १५, २०७९

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेश सभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सभा अनि...

असार १५, २०७९

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समाजवादको लक्ष्यलाई केन्द्रविन्दु बनाएर सबै वामपन्थी र लोकतान्त्रिक शक्ति अगाडि बढ्नुपर्ने बताएकी छन् । बुधवार ललितपुरमा आयोजित नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोल...

असार १५, २०७९

सरकारले दिँदै आएको तक्मामा प्रयोग हुने सुन र आकारमा हेरफेर गर्ने भएको छ ।  गृह मन्त्रालयको सिफारिसमा विभूषणमा प्रयोग हुने सुनको मात्रा घटाएर तक्माहरूको आकारमा फेरबदल गर्ने मन्त्रिपरिषदले निर्णय गरेको ह...

असार १५, २०७९

सर्वसाधारणका घरमा गएर परिवारमाथि नै धावा बोल्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री कूलप्रसाद केसीले बुधवा...

असार १५, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको र केही समयमा फल्न थाल्ने बताएका छन् ।  मूल नेतृत्व (केपी ओली) प्रतिगमनकारी भए पनि त्यहाँभित्र ठूलो तप्का इमान्...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

ad
x