×

Dabur
Nic Asia
Marvel

अन्तर्घात भएको भन्दै एमाले पोखरामा असन्तुष्टि, पार्टी कमिटीबाट सामूहिक राजीनामा

कास्की | जेठ ७, २०७९

TVS INSIDE

स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको भन्दै नेकपा एमाले पोखरामा विवाद चर्किएको छ । यही क्रममा एमाले पोखरा महानगरपालिकाको एउटा वडाका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोट पार्टी  वडा कमिटीबाट ६ जना सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।

morang Auto yamaha

 पार्टी प्रति निष्ठावान र चुनाव प्रचारमा सक्रिय हुँदाहुँदै पनि  केही जिम्मेवार नेताहरुकै कारण अन्तर्घात भएको र सोका कारण वडामा एमाले जिताउन नसकिएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा वडा कमिटी उपाध्यक्ष उत्तम गिरी, सदस्य थमन गिरी, बल बहादुर थापा, पार्वती गिरी (निर्मला), पवित्रा गिरी र दिपक पुरी रहेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उसो त पोखरा महानगरपालिकामा समेत अन्तर्घात भएको भन्दै विवाद सुरु भइसकेको छ । 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १५, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् ।  बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ&n...

असार १५, २०७९

सर्वसाधारणका घरमा गएर परिवारमाथि नै धावा बोल्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री कूलप्रसाद केसीले बुधवा...

असार १५, २०७९

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अविरल वर्षाका कारण विभिन्न जिल्लामा जनजीवन अस्तव्यस्त भएको भन्दै तत्काल उद्दार तथा राहतका लागि सरकारसँग आग्रह गरेका छन् ।  उनले बुधवार बिहान सामाजिक सञ्जालमार्फत...

असार १५, २०७९

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेश सभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सभा अनि...

असार १५, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा मागेको छ । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल रोकेर सत्ता गठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपा ...

असार १५, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको साख उँचो बनाउने गरी काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।  पार्टी कार्यालय शान्तिनगरमा बुधवार बोलाएर नेता नेपालले जनताको मन जित्ने ग...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

ad
x