×

Dabur
Nic Asia
Marvel

अपडेट : मकवानपुर जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

मकवानपुर | जेठ ७, २०७९

TVS INSIDE

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संखया ४ पुगेको छ । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जीप शनिबार साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना भएको हो । 

morang Auto yamaha

आठजना सवार रहेको जीप दुर्घटना हुँदा तीन जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र एक जनाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

घाइते भएका चारमध्ये चालकसहित तीन जनाको हेटौँडा अस्पतालमा र एकजनाको उपचारका लागि काठमाडौँ पठाइएको छ । घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । तीव्र गतिको जीप अनियन्त्रित भएर दुर्घटना हुन पुगेको जनाइएको छ । 
 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १५, २०७९

बुटवल उपमहानगरपालिकाले धान दिवसलाई किसानको खेतमा रोपाइँ गरेर मनाएको छ ।  उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको नेतृत्वमा वडाध्यक्ष सहितका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, किसानको टोली...

असार १५, २०७९

काठमाडौं महानगरपालिका–४, बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप्स सर्भिसेजको स्टोर भवनमा भएको आगलागी नियन्त्रणमा लिइएको छ ।  बुधवार बिहान ७ बजेतिर लागेको आगो साढे ९ बजेतिर नियन्त्रणमा ल...

असार १५, २०७९

खुला सामरिक लेख-रचना प्रतियोगिता २०७९ मा सहभागी हुन नेपाली सेनाले आवेदन पेश गर्ने समयावधि थप गरेको छ ।  सेनाले असार २८ गतेसम्मका लागि समय थप गरेको हो ।  नेपाली सेनाले हरेक वर्ष ‘म...

असार १५, २०७९

हरेक वर्ष असार १५ मा धान दिवस मनाइन्छ । यसैक्रममा पोखरामा पनि धान दिवस मनाइएको छ ।  रोपाइँ कार्यक्रममा नेपाली मात्रै नभएर विदेशी पर्यटकहरू पनि रमाए । असारे गीत गाउँदै नाच्दै रमाइलो गरिएको थियो...

असार १५, २०७९

हिमाल आरोही लाक्पा शेर्पाले १६ दिनभित्र ३ पटक मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । संखुवासभाको मकालु गाउँपालिकामा पर्ने मकालु हिमाल ८ हजार ४८५ मिटर अग्लो छ । लाक्पाले मकालु हिमाल सन् २०२२ को...

असार १५, २०७९

अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु चेकिङ डेढ घण्टा प्रभावित भएको छ । अध्यागमन विभागका सूचना अधिकारी अर्जुन न्यौपानेका अनुसार प्रमुख सर्भर नै डाउन हुँदा डेढ घण्टा यात्रु ...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

ad
x