×

X
Nic Asia
Dabur
Marvel

लाइपजिगलाई जर्मन कपको उपाधि

काठमाडाैं | जेठ ८, २०७९

TVS INSIDE

आरबी लाइपजिगले जर्मन कप फुटबलको उपाधि जितेको छ । 

IME BANK INNEWS

शनिवार राति भएको फाइनलमा फ्रेईवर्गलाई पेनाल्टीमा ४-२ ले हराउँदै लाइपजिगले उपाधि जितेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

लाइपजिगले पहिलो पटक जर्मन कपको उपाधि जितेको हो । क्लब इतिहासमा लाइपजिगको यो पहिलो मुख्य उपाधि समेत हो ।

खेलको निर्धारित र थप अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।


Advertisment
mahindra Box
Saurya island

यस्तै अतिरिक्त समयको ११८ औं मिनेटमा केभिन काम्पल दोहोरो पहेलो कार्ड खाएपछि लाइपजिग ९ खेलाडीमा समेटिएको थियो ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २९, २०७९

त्रिभुवन आर्मी फुटबल क्लबका टिम कप्तान भरत खवास सह–सेनानी पदमा पदोन्नति भएका छन् । नेपाल आर्मीको उपसेनानी पदमा रहेका उनलाई आइतवार एक समारोहका बीच सैनिक वायुसेवाका प्रमुख उपरथी आशिष नर्सिङ राणाले सह&nd...

साउन २९, २०७९

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जीत निकालेको छ । आइतवार राति भएको खेलमा बायर्नले उल्फवर्गलाई २-० गोल अन्तरले हराएको हो । बायर्नलाई जित दिलाउन जमल मुसिआला र थोमस मुलरले एक एक गोल गरे । ...

साउन ३०, २०७९

थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई आइतवार विराटनगरमा विदाई गरिएको छ ।  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसीप...

साउन ३१, २०७९

 घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीयमा पाहुना टोली पाकिस्तान विजयी भएको छ । नेदरल्याण्डको रोटरड्याममा मंगलबार भएको खेलमा पाहुना टोली १६ रनले विजयी भएको हो । यस जितसँगै पाहुना टोलीले...

साउन २९, २०७९

पोखरामा आगामी भदौ १२ देखि १९ गतेसम्म प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता हुने भएको छ । नेपालको सन्दर्भमा भौगोलिक तथा आर्थिकरूपले सुहाउँदो विलियार्ड स्नुकर खेलको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो...

भदौ १, २०७९

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गरेको छ। सिटीले स्पेनका यू-२१ टोलीका सदस्य गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट अनुबन्ध गरेको हो । गोमेजलाई सिटीले १३ मिलियन यु...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x