×

NMB BANK
NIC ASIA

बुटवल मेयरको पहिलो निर्णय- भूमिहीनलाई जतिसक्दो छिटो लालपूर्जा

जेठ ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देहीको बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिने पहिलो निर्णय गरेका छन् । 

Muktinath Bank

बुटवलको प्रमुख समस्याका रुपमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई जतिसक्दो छिटो लालपूर्जा उपलब्ध गराउने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपप्रमुख सावित्रादेवी अर्यालले बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेकी छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नगरप्रमुखमा पाण्डेय र उपप्रमुखमा अर्याल निर्वाचित भएका थिए । 


Advertisment
Nabil box
Kumari

सोमवार नगर प्रमुख र उपप्रमुखसँगै वडाध्यक्ष तथा सदस्यहरूको शपथ  र पदभार गरिएको हो । 

Vianet communication
Laxmi Bank

यसअघि सोमवार बिहान नगरप्रमुख पाण्डेयलाई जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीले भैरहवामा शपथ गराएको थियो । 

उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई भने नगरप्रमुख पाण्डे आफैंले शपथ गराएका थिए ।

पदभार ग्रहणपछि बोल्दै नगरप्रमुख पाण्डेयले अन्य राजनीतिक दलहरूको सुझाव र सल्लाहलाई पनि लिएर जनताको मन जित्ने गरी बुटवलको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले निर्वाचनको समयमा मतदाताको घरदैलोमा जाँदा गरेका वाचा र योजनाहरू आफ्ना प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै बुटवलको प्रमुख समस्याको रुपमा रहेको भूमिहिन सुकुम्बासीहरूको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x