असार १०, २०७९
आयोजक न्यू डायमन्ड एकेडेमी र परोपकार आदर्श मावि प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शुक्रबार भ...
इन्डियन प्रिमियर लीग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेल आज मंगलवार हुँदैछ ।
पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । कोलकत्तामा हुने क्वालिफायर खेल राति ७:४५ बजे शुरू हुनेछ।
आज दुबै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेता फाइनल पुग्नेछन् । पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउने छन् ।
नवप्रवेशी गुजरात पहिलो सिजनमै प्लेअफ पुगेको हो । गुजरातले २० अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायर खेल्न लागेको हो ।
राजस्थान भने दोस्रो स्थानमा रहदै क्वालिफायर खेल्न लागेको हो । राजस्थानले लिग चरणमा १८ अंक जोडेको थियो ।
लीग चरणको भेटमा गुजरातले राजस्थानलाई हराएको थियो । मुम्बईमा भएको खेलमा गुजरात ३७ रनले विजयी भएको थियो ।
आयोजक न्यू डायमन्ड एकेडेमी र परोपकार आदर्श मावि प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शुक्रबार भ...
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी)का पदाधिकारीहरु बीच भेटवार्ता भएको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) मा मन्त्री अथक र आईसीसीका पदाधिक...
नेपाल आर्मी ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आज टिम च्याम्पियन बनेको छ । आर्मीले १८ स्वर्ण, १२ रजत र पाँच कास्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । नेपाल एथलेटिक्स सङ्घको आयोजनामा त्रिपुरेश्वरस्थित दश...
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाली क्रिकेट विकास लागि सधै सहयोग गर्न तयार रहेको बताएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आर्थिक नियन्त्रण पूर्ण रुपमा हटाएसँगै क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको छ...
स्पेनिस क्लब भिल्ला रियलले स्ट्राइकर जोसे लुइस मोरालेसलाई अनुबन्ध गरेको छ । भिल्लाले लेभान्टेबाट स्ट्राइकर जोसेलाई अनुबन्धित गरेको हो । भिल्लाले जोसेलाई फ्री ट्रान्सफरमा क्लब भित्र्याएको हो । ३४ वर्षीय स्ट्राइ...
म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिसस आर्सनलमा अनुबन्धित हुने भएका छन् । जिसस अनुबन्धका लागि आर्सनल र सिटीबीच सहमति भएको छ । ब्राजिलियन स्ट्राइकर अनुबन्धका लागि आर्सनल र सिटीबीच ४५ मिलियन पाउण्डको...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...