असार १५, २०७९
अविरल वर्षाका कारण स्थानीय खहरे खोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायाणगढ बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्...
काठमाडाैं | जेठ १०, २०७९
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा झण्डै साढे १२ हजारको मतान्तरसहित नेकपा माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भएकी छन् ।
सत्ता गठबन्धनको तर्फबाट मेयर पदमा उम्मेदवार बनेकी दाहाल दोस्रो कार्यकालका लागि मेयरमा चुनिएकी हुन् ।
१० गते बिहान ८ बजे सकिएको अन्तिम मतगणना अनुसार दाहालले ५२ हजार ३० मत पाइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत ल्याएका छन् ।
मतगणनाको प्रारम्भिक चरणमा दाहाल र सुवेदीबीच कडा प्रतिष्पर्धा देखिएपनि अन्तिमम्ममा भने दाहालले अग्रता कायम राख्दै आएकी थिइन् ।
कुल १ लाख २७ हजार ५०८ मत गणनामा दाहालले १२ हजार ४४९ मतान्तरले सुवेदीलाई पराजित गरेकी हुन् ।
यस्तै स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले १४ हजार ७२८ मत ल्याएका छन् ।
भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका छन् ।
५२ हजार ८०३ मतसहित महानगरको उपमेयरमा अधिकारी निर्वाचित भएका हुन् । उनी पनि सत्ता गठबन्धनकै उम्मेदवार हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत ल्याएर पराजित भइन् ।
उनलाई नेकपा एमालेले साथ दिएको थियो ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गतको मतदान भएको ११ दिनपछि अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।
अविरल वर्षाका कारण स्थानीय खहरे खोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायाणगढ बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्...
अबिरल वर्षाको कारण असार १४ गते विभिन्न स्थानमा डुबानमा परेका करीब २८८ घरका करीब ९३४ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । झापा जिल्लाको गौरीगंज गाँउपालिका १ बालु...
प्रधानमन्त्री शेरबहादुर देउवाले धानको उत्पादन वृद्धि गर्न सरकारले विभिन्न नीति तथा योजनाहरू कार्यान्वयनमा ल्याएको बताएका छन् । बुधवार धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सिँ...
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन् । उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै उनले स...
गए राति कैलाली, कन्चनपुर र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । यी क्षेत्रमा भारी वर्षा भएकाले बुधवार बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेको छ । ...
बुधवार बिहान मुलुकका धेरै ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो ३ घण्टा काठमाडौंमा ठूलो वर्षा भएको छ । यस्तै कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्ुठान, दाङ, बाँके, कञ्...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...