×

Dabur
Nic Asia
Marvel

जब इन्धन अनलोड गर्दागर्दै ट्यांकरमा आगो लाग्यो

बुटवल | जेठ १३, २०७९

TVS INSIDE

रुपन्देहीको तिलोत्तमा भलबारीस्थित नेपाल आयल निगमको डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ ।

morang Auto yamaha

शुक्रवार बिहान इन्धन अनलोड गर्ने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

आगलागीबाट लु २ ख २६५६ नम्बरको ट्यांकर पूर्ण रुपमा क्षति र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा आंशिक रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । आगलागीबाट ट्यांकरका हेल्पर तिलोत्तमा नगरपालिका-९ का १८ वर्षीय विजेश चौधरी घाइते भएको उनले बताए । उनको हात र खुट्टा जलेको छ ।

घाइते चौधरीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ । आगो तीन वटा दमकलले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १३, २०७९

मौसम पूर्वानुमान महाशाखाले सोमबार सातै प्रदेशमा वर्षा हुने पूर्वानुमान गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले वर्षा हुने महाशाखाले जनाएको छ । सोमवार देशभर सामान्यदेखि पूर्ण बदली हुने जनाइएको छ ...

असार १२, २०७९

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको बैठक आज बस्दैछ । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको आजको बैठकले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलम्बन गर्ने प्रमुख एजेन्डा तय गरेको छ । पर्यटन बोर्ड सञ्चा...

असार १२, २०७९

लोकगायिका दिलमाया सुनार मृत्यु प्रकरणमा विवाहेतर सम्बन्ध कारण हुन सक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । सुनार शुक्रवार साँझ तारकेश्वर नगरपालिकाको नेपालटारमा रहेको आफ्नै कोठामा मृत फेला परेकी थिइन् ।...

असार १२, २०७९

कोटेश्वरका ३२ वर्षीय सुशील कार्की वातावरण मैत्री सेनेटरी प्याडको विषयमा जागरण फैलाउन अनवरत रूपमा सक्रिय छन् । गाउँ–गाउँमा गएर महिलाहरूलाई जागरुक बनाउँछन् अनि उपयोगी सीप पनि सिकाउँछन् । उनको यो यात्र...

असार १२, २०७९

नेकपा एकीकृत समाजवादीले संघीय संसदको सदस्य नरहेका शेरबहादुर कुँवरलाई मन्त्री बनाएको छ । तनहुँमा कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर उनको ठाउँमा अछामका कुँवरलाई मन्त्री बनाइएको हो । प्रधानमन्त्रीको सिफारिसअनुसा...

असार १२, २०७९

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको राजीनामा पत्र आफूसँग रहेको बताएका छन् ।  केही मन्त्रीहरूले राजीनामा पत्र आफूलाई दिएको र आफूले गोजीमा बोके...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

बजेटले कसलाई किन पिरोल्यो ?

बजेटले कसलाई किन पिरोल्यो ?

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

ad
x