असार १५, २०७९
नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा सार्वजनिक गरेको छ । नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले नया...
काठमाडाैं | जेठ १३, २०७९
नेपालको अग्रणी अनलाइन बजार दराजले प्राउडली नेपाली – प्रमोटिङ नेपाली ब्रान्ड नामक आफ्नो नयाँ अभियान शुरू गरेको घोषणा गरेको छ ।
कम्पनीको अनुसार, विगत र वर्तमान नेपाली बजारमा उच्च गुणस्तरका वस्तु तथा सेवाहरू प्रदान गर्दै आएका नेपाली ब्राण्डहरूलाई हाइलाइट र प्रवद्र्धधन गर्ने यस अभियानको मुख्य लक्ष्य रहेको छ । यो अभियान दराजको मूल मूल्यमान्यता ‘अप्लिपिÞm्टङ्ग कम्युनिटि थ्रु द पावर अफ कमर्स’ भित्र पर्दछ ।
आफ्नो प्रत्येक अपरेटिङ क्षेत्रहरूमा स्थानीयकरणमा थप ध्यान केन्द्रित गर्ने कम्पनीको विश्वव्यापी दृष्टिकोणलाई फेब्रुअरीमा नयाँ प्रबन्ध निर्देशक आँचल कुँवरको अनबोर्डिङसँगै बढावा दिइएको थियो ।
र प्राउडली नेपाली अभियान, त्यो भिजन हासिल गर्नु तर्फ अर्को धक्का हो। साथै, कम्पनीले यो आश्वासन पनि दिएको छ कि प्राउडली नेपाली एक वान टाईम अभियान मात्र नभई एक दीर्घकालीन परियोजना हो जुन वर्षभरि हरेक महिना जारी रहनेछ।
यसबाहेक, यो अभियानले दराजसँग सम्बन्धित स्थानीय ब्रान्ड र बिक्रेताहरूलाई आफ्नो अनलाइन उपस्थिति बढाउन र आधुनिक डिजिटल युगमा सजिलैसँग व्यापार सञ्चालन गर्न प्रत्यक्ष सहयोग गर्ने प्रयास गर्दछ।
दराज सहयात्री र सारथी जस्ता विगतका कार्यक्रमहरूले ११ हजारभन्दा बढी बिक्रेताहरूलाई आफ्नो व्यवसाय अनलाइन स्थानान्तरण गर्न प्रत्यक्ष रूपमा मद्दत गरेका छन् ।
र यो अभियान मार्फत दराजले नेपाली ब्रान्डहरूलाई अनलाइनमा आफ्नो उपस्थिति र भिजिबिलिटी बढाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने आशा राखेको कम्पनीले जानकारी दिएको छ ।
फुलु, जुआस, सीजी डिजिटल, मन्त्र, गोल्डस्टार, यासुडा र थप जस्ता उत्कृष्ट नेपाली ब्रान्डहरूको साथ, यो अभियानले ग्राहकहरूलाई नेपाली ब्रान्डहरुको बारेमा थप जानकारी दिने अवसर प्रदान गर्ने कम्पनीको दृढ विश्वास रहेको छ ।
यसका साथसाथै यो अभियानले स्थानीय ब्रान्डहरूले अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू प्रदान गर्न नसक्ने औसत नेपाली उपभोक्ताको धारणालाई पनि परिवर्तन गर्न खोजेको कम्पनीले जनाएको छ ।
प्राउडली नेपाली अभियानले त्यो विश्वासलाई परिवर्तन गर्न र ग्राहकहरूलाई नेपाली ब्रान्डहरूलाई समर्थन गर्न र उनीहरूका वस्तु तथा सेवाहरूको उपभोग गर्न प्रोत्साहन र उत्प्रेरित गर्न खोजेको दराजको भनाइ छ ।
अभियानको मुख्य सन्देशलाई – नेपाली ब्रान्डहरू प्रवर्द्धन गर्ने, थप फैलाउन, दराजले उद्योग वाणिज्य महासंघ र एसएडब्ल्युडीएफसँग मिली एक रणनीतिक इकोसिस्टम बनाउन सफल भएको छ भने प्राउडली नेपालीको नेपालभर प्रचार प्रसारको लागि सबै मार्केटिङ च्यानलहरू प्रयोग गर्ने कम्पनीको भनाइ छ ।
नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा सार्वजनिक गरेको छ । नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले नया...
जाईमेन किङ्ग लङ्ग युनाईटेड अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी साधनको नेपाली बजारमा विक्री वितरणको शुरू भएको छ । नेपाली बजारमा ईको भिजनरी प्रालिले किङ्ग लङ्गलाई भित्र्याएको हो । नेपालका लाग...
तपाईं आफ्नो आफन्तकोमा बच्चालाई पठाउने मन छ, तर तपाईं चाहिँ व्यस्त समयले जान भ्याउनुभएको छैन ? सम्झनुस् त, यो समयमा के गर्ने ? न बच्चालाई एक्लै पठाउनु न त आफू पनि बिदामा बसेर बच्चालाई आफैं लैजाने ?&nbs...
सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ । गत असार १ गते देखि असार ९ गतेसम्म तालिम आयोजना गरिएको थियो । देशभरी फैलिएका सिप्रदी...
माइडिया ब्राण्डको आधिकारिक वितरक चौधरी ग्रुपले लन्ड्री विभाजन अन्तर्गत क्रमशः MF200W80WB/T-NP र MF200W90WB/T-NP गरी ८ किलो र ९ केजी क्षमताका २ वटा वाई–फाई सिरिजका २ वटा वासिङ मेसिन सार्वजनिक गरेको...
नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमवार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलवार प्रतितोला ९७ हजार...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...