×

Dabur
Nic Asia
Marvel

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट ८३४ कैदीको सजाय मिनाहा, भोलि रिहा हुने

काठमाडाैं | जेठ १४, २०७९

TVS INSIDE

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ कैदीको कैद सजाय माफी मिनाहा गरेकी छन् ।

morang Auto yamaha

गणतन्त्र दिवसका अवसरमा सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बु समेतका २७१ जना र नरबहादुर साँवा समेतका ५४७ तथा उमाकान्त पराजुली समेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि कैद माफी मिनाहा गरिएको छ ।

पढ्नुहोस् प्रेस विज्ञप्ति –

Vianet communication
Maruti inside

Mega
TATA Below
NLIC
असार १९, २०७९

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा रहने सदस्यहरुको संख्या बढाएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले थप केन्द्रीय सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ दिलाएका हुन् । गत महाधिवेशनमा माओवादील...

असार १९, २०७९

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध परेको मुद्दामा आज पनि सुनुवाई हुँदैछ । यसअघि सोमवार सो मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेशी तोकिएको हो ।  कायममुकायम...

असार १९, २०७९

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पार्टीमा फर्काउन कुराकानी चलिरहेको बताएका छन् । उनी मूल पार्टीमा फर्किन तयार रहेको समेत पौडेलले दाबी गरे । ...

असार १९, २०७९

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम विभागले जनाएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही  प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जना...

असार १९, २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतवार बस्दैछ ।  पार्टी कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठकमा संगठनसम्बन्धी प्रमुख कार्यसूची रहेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।&n...

असार १९, २०७९

आगामी २४ घण्टा देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका एक  दुई स्थान...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x