×

Dabur
Nic Asia
Marvel

झण्डोत्तोलन गर्दै प्रधानसेनापति शर्मा

काठमाडाैं | जेठ १४, २०७९

TVS INSIDE

प्रधानसेनापति प्रभुराम शर्मा अन्तरराष्ट्रिय शान्ति सेना दिवस २०२२ का अवसरमा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा शुक्रबार आयोजित कार्यक्रममा झण्डोत्तोलन गर्दैै । तस्वीर-रासस

morang Auto yamaha

Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १०, २०७९

पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८०को बजेट नगरसभामा प्रस्तुत गर्नु अगावै रातो किताब सार्वजनिक भएको भन्दै शुक्रबार सभा बहिष्कार गरेर नारावाजी गर्दै एमालेबाट निर्वाचित नगरसभा सदस्यहरु । तस्वीर,रासस

असार ११, २०७९

तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित शालिग्राम उद्यानभित्र रुखमाथि निर्माण गरिँदै गरिएको फलामको पुल । पर्यटक आकर्षित गर्ने उद्देश्यसहित डिभिजन वन कार्यालय तनहुँको रु १५ लाख सहयोगमा पुल निर्माण थालिएको ...

असार ११, २०७९

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा शनिबार बेँसीशहर नगरपालिका वडा नं १ र २ मा पर्ने मस्र्याङ्दी नदीमा गरिएको नमूना विपद् अभ्यास कार्यक्रममा मस्र्याङ्दी नदीले बगाएर ल्याएको युवाको सुरक्षाकर्मीहरुले उद्वार गर्दै । ...

असार ९, २०७९

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कञ्चनपुरले पहिलो पटक भित्र्याएको धान रोप्ने मेसिन प्रयोग गरी धान रोपिँदै ।  तस्वीर,रासस

असार ११, २०७९

पाल्पाको रम्भा गाउँपालिका– १ सगाहा साठी खेतमा बाँदरले खाएर नोक्सान गरेको मकै देखाउदै किसान कृष्ण बस्याल । यस क्षेत्रका किसानलाई बाँदरले खेतबारीमा लगाएको अन्नबालीमा नोक्सान बनाएर सताउने गरेको छ । तस्बिर...

असार ८, २०७९

राजधानीको गोकर्णेश्वर नगरपालिका–१, नयाँपाटी पुलस्थित जोरपाटी–सुन्दरीजल मूल सडक विस्तारका क्रममा करिब चार महिनाअघि बनाइएको खाडल जस्ताको त्यस्तै । विस्तारको काम रोकिँदा बनेको खाडल पनि यथावत् छ । खाड...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

बजेटले कसलाई किन पिरोल्यो ?

बजेटले कसलाई किन पिरोल्यो ?

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

ad
x