असार २३, २०७९
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र मानिने बाँकेमा आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रभाव देखाउन दलहरू तयारीमा जुटेका छन् । स्थानीय निर्वाचनमा ‘क्लिन स्वीप’ भएको नेकपा एमाले धूलो टक्टक्याउँदै प्रत...
काठमाडाैं | जेठ १४, २०७९
प्रतिनिधि सभाबाट सरकारका नीति तथा कार्यक्रम शनिवार पारित हुने भएको छ । आइतवार बजेट आउने भएपछि शनिवार नै सरकारका नीति कार्यक्रम पारित गर्न लागिएको हो । शनिवार बिहान ११ बजेपछि बस्ने पहिलो बैठकमा छलफल सम्पन्न गर्ने र आजै दोस्रो बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालय स्रोतले बतायो ।
दोस्रो बैठकबाट नीति तथा कार्यक्रम पारित हुने सभामुख अग्नि सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले लोकान्तरलाई जानकारी दिए । अपरान्ह बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनेछन् । प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट केही विषयमा चित्तबुझ्दो जवाफ चाहिने बिहीवार बताएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संसदमा पेश गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट शुक्रवार नै पारित भइसकेको छ । प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित गर्ने बैठकमा अनिवार्य उपस्थितिका लागि सत्तारुढ दलले आफ्ना सांसदलाई ह्वीप लगाएका छन् ।
आजै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ ।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र मानिने बाँकेमा आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रभाव देखाउन दलहरू तयारीमा जुटेका छन् । स्थानीय निर्वाचनमा ‘क्लिन स्वीप’ भएको नेकपा एमाले धूलो टक्टक्याउँदै प्रत...
कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । पछिल्लो २४ घण्टामा ११३ जनामा संक्रमण देखिएको हो । मंगलवार मात्र ९० जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संग...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि समयमै घोषणापत्र बनाउने बताएका छन् । त्यसका लागि हेडक्वार्टरमा सुझाव दिन उनले पार्टीका केन्द्रीय सदस्यहरूलाई आग्रह समेत गर...
बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्ति सहभागी भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गरेको छ । झलनाथ खनाल नेतृत्वको तत्कालीन एम...
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले छानबिनका लागि मार्ग प्रशस्त गरेको घोषणा गरेका हुन् । 'छानबिनका लागि मार्गप्रशस्त गर्दै आफ्न...
‘हाई प्रोफाइल’ खाग तस्करी प्रकरणमा जोडिएका दाजुभाइ राजकुमार, बमबहादुर र रामकुमार प्रजाले ४९ गैंडा मारेर खाग तस्करी गरेको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले असार १६ गते चितवनको ...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...