असार १५, २०७९
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर गएका मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेको क्रान्तिको प्रयासलाई आफूले सम्मान गर्ने बताएका छन् । वैद्य र विप्लवले गरेको ...
काठमाडाैं | जेठ १४, २०७९
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारलाई दीर्घकालीन महत्त्वका आयोजनाहरू अघि सार्ने अनुमति नभएको बताएका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफलमा शनिवार भाग लिँदै उनले यो चुनावी सरकार भएकाले 'पपुलिस्ट' प्रकृतिका कार्यक्रम ल्याउन नपाउने बताएका हुन् ।
‘यो चुनावी सरकार हो, मंसिरभित्र चुनाव सम्पन्न गर्नुपर्नेछ,’ उनले भने, ‘आगामी बजेट स्रोतको सीमाभित्र नरहेर बाहिर जाने जोखिम निम्तिएको छ, यसले आगामी सरकारलाई दायित्व थप्ने र बोझ थप्नेछ ।’
उनले नीति तथा कार्यक्रममा निकै हावादारी कुरा गरिएको पनि बताए । हरेक प्रदेशमा २ वटा मेडिकल कलेजको योजना, बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीबाट बनाउने निर्णय हावादारी भएको समेत उनको भनाइ छ ।
साथै उनले कालीगण्डकी तिनाउ डाइभर्सन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरकार पछि हट्ने गल्ती गर्न नहुने बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर गएका मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेको क्रान्तिको प्रयासलाई आफूले सम्मान गर्ने बताएका छन् । वैद्य र विप्लवले गरेको ...
सर्वसाधारणका घरमा गएर परिवारमाथि नै धावा बोल्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री कूलप्रसाद केसीले बुधवा...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको र केही समयमा फल्न थाल्ने बताएका छन् । मूल नेतृत्व (केपी ओली) प्रतिगमनकारी भए पनि त्यहाँभित्र ठूलो तप्का इमान्...
सरकारले दिँदै आएको तक्मामा प्रयोग हुने सुन र आकारमा हेरफेर गर्ने भएको छ । गृह मन्त्रालयको सिफारिसमा विभूषणमा प्रयोग हुने सुनको मात्रा घटाएर तक्माहरूको आकारमा फेरबदल गर्ने मन्त्रिपरिषदले निर्णय गरेको ह...
गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन् । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा सहभागी विपदमा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीहरूलाई निर्देशन दिँदै सर...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा मागेको छ । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल रोकेर सत्ता गठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपा ...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...