×

Dabur
Nic Asia
Marvel

ओलीलाई प्रचण्डको प्रश्न– पार्टीभित्र लज्जास्पद अन्तर्घात भन्ने, संसदमा अर्कै कुरा ?

काठमाडाैं | जेठ १४, २०७९

TVS INSIDE

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र लज्जास्पद अन्तर्घातको कुरा गरेर बाहिर सरकारमाथि धारे हात लगाउने काम नगर्न एमाले अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् । मत परिणाम आफ्नो पक्षमा अनुकुल नदेखेपछि चुनावमा धाँधली भयो भन्नु गतल भएको उनको टिप्पणी थियो । 

morang Auto yamaha

सरकारका नीति तथा कार्यक्रममाथि शनिवार प्रतिनिधि सभामा धारणा राख्ने क्रममा प्रचण्डले चुनावमा अपेक्षाकृत नतिजा नआएपछि एमाले अध्यक्ष ओलीले गलत व्याख्या गरेको बताएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘प्रतिपक्षी दलको नेताले चुनावमा सत्तापक्षको तर्फबाट आतंक मच्चाइयो भनेर व्याख्या गर्नुभयो । मैले नबुझेको कुरा, उहाँले पार्टीभित्र र सार्वजनिक रुपमा एउटा मूल्याकन गरेको कुरा गर्नुभयो–आफ्नो स्थिती कमजोर किन भयो भन्दा लज्जास्पद अन्तर्घात । अन्तर्घात मुख्य कारण हो कि सरकारले लिएको नीति मुख्य हो ? त्यो प्रष्ट भएको देखिएन’ प्रचण्डले भने ।

प्रचण्डले एकै चरणमा भएको चुनाव शान्तिपूर्ण र मूलभूत रुपमा सफल भएको बताए । ‘कमीकमजोरीको सरकारले पनि आत्मसमीक्षा गर्नुपर्छ, चुनाव मूलभूत रुपमा सफल भएको छ । मत परिणाम निक्लिँदै जादा सरकारमाथि धारे हात लगाउने तरिका विल्कुल बेठीक छ’ प्रचण्डले भने । 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १५, २०७९

अविरल वर्षाका कारण स्थानीय खहरे खोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायाणगढ बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्...

असार १५, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले धानको उत्पादन वृद्धि गर्न सरकारले विभिन्न नीति तथा योजनाहरू कार्यान्वयनमा ल्याएको बताएका छन् ।  बुधवार धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सिँ...

असार १५, २०७९

‘चोरीमा लागेपछि ३५ लाख ऋण लाग्यो सर...’ दोलखाको शैलुङ गाउँपालिका– ४ मनगाउँका कुमार भनिने वीरबहादुर श्रेष्ठले प्रहरीसँगको बयानमा भने । २०६४ सालदेखि पटक–पटक प्रहरी हिरासतमा पुगे...

असार १५, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन् ।​ उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै उनले स...

असार १५, २०७९

गए राति कैलाली, कन्चनपुर र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।  यी क्षेत्रमा भारी वर्षा भएकाले बुधवार बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेको छ ।  ...

असार १५, २०७९

अबिरल वर्षाको कारण असार १४ गते विभिन्न स्थानमा डुबानमा परेका करीब २८८ घरका करीब ९३४ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । झापा जिल्लाको गौरीगंज गाँउपालिका १ बालु...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

ad
x