×

Dabur
Nic Asia
Marvel

अर्थमन्त्री शर्माले गरे सभामुख सापकोटासमक्ष बजेट ‘ब्रिफिङ’

काठमाडाैं | जेठ १४, २०७९

TVS INSIDE

सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी लिएका छन् । 

morang Auto yamaha

शनिवार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन् । सो अवसरमा सभामुख सापकोटाले संघीय संसदको बजेटसँग जोडिएका विषयमा स्मरण गराए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उक्त अवसरमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधुकुमार मरासिनीलगायतको उपस्थिति थियो । 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १३, २०७९

नेकपा (एस)को केन्द्रीय परिषद्को पहिलो बैठक काठमाडौंमा सोमवारबाट शुरू भएको छ । मंगलवारसम्म चल्ने बैठकमा अध्यक्ष माधव नेपालले राजनीति तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।  प्रतिवेदनमा उनले वर्तमान ...

असार १३, २०७९

मोरङको बेलबारी नगरपालिकाले उपमेयरका लागि गाडी खरिद नगर्ने भएको छ ।  असार १० गते शुक्रवार भएको नगर सभाले गाडी खरिद गर्नका लागि बजेट विनियोजन नगरेको हो ।  नगरपालिकाले बजेट ल्याउनु पूर्व तय...

असार १३, २०७९

शहरी विकास मन्त्री मेटमणि चौधरीलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् । पदस्थापन अघि मन्त्री चौधरीलाई कर्मचारीले फूलमालाले स्वागत गरेका थिए । अहिले केहीबेरमा मन्त्री चौधरीले पदस्थापन गर्दैछन् ।  नेकपा ...

असार १३, २०७९

शहरी विकास मन्त्री मेटमणि चौधरीले पदको दुरुपयोग नगर्ने बताएका छन् ।  सोमवार पदस्थापनपछि प्रतिक्रिया दिँदै उनले आफ्नो क्षमताअनुसार इमान्दार भएर काम गर्ने बताएका हुन् ।  यस्तै उनले पहिलो निर्णयका र...

असार १३, २०७९

शहरी विकास मन्त्री मेटमणि चौधरीले सोमवार पदस्थापन गरेका छन् । त्यसअघि मन्त्रालयका कर्मचारीले उनलाई फूलमाला र खादाले स्वागत गरेका थिए ।  नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्...

असार १३, २०७९

नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीले सोमवार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ४ मन्त्रीलाई सोमवार दिउँसो ११ बजे राष्ट्रपति कार्यालय श...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

बजेटले कसलाई किन पिरोल्यो ?

बजेटले कसलाई किन पिरोल्यो ?

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

ad
x