×

Dabur
Nic Asia
Marvel

राज्यले नागरिकता नदिएको गल्तीको सजाय जनताले पाए- उपेन्द्र यादव

काठमाडाैं | जेठ १४, २०७९

TVS INSIDE

सांसद तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्यले नागरिकता नदिएर गरेको गल्तीको सजाय जनताले भोग्नुपरेको बताएका छन् ।

morang Auto yamaha

सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै यादवले नागरिकता ऐन जारी गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

अझै पनि लाखौँ नेपाली नागरिकहरू नागरिकताविहीन भएर बसेको र उनीहरूलाई नागरिकता दिने दायित्व राज्यको भएको यादवले बताए । 

‘आमाबुबा दुवै नेपाली नागरिक भएको, जन्मसिद्ध नागरिकता प्राप्त गरेकाहरूको सन्तान अझै पनि गैरनागरिक भएर बसेका छन्,’ यादवले भने, ‘उनीहरुलाई कसरी गैरनागरिक बनाइएको छ ? तिनलाई नागरिकता दिने दायित्व राज्यको हो । राज्यले आफ्नो दायित्व पूरा नगर्दा ती नेपाली नागरिकहरु राष्ट्रियताविहीनको अवस्थामा छन् । अधिकारबाट वञ्चित भएर बाँच्न विवश छन् । गल्ती राज्यले गर्ने, नागरिकता राज्यले नदिने तर, त्यसको सजाय नागरिकले भोग्नुपर्ने ?’ 

Vianet communication
Maruti inside

नागरिकता विधेयकलाई ३/४ वर्षदेखि अल्मल्याएर राखिएको यादवले संसदमा बताएका छन् । त्यसबाहेक, संघीय निजामति ऐन जारी गर्ने विषयलाई पनि सरकारले प्राथमिकता दिनुपर्ने यादवको भनाइ छ ।

Mega
TATA Below
NLIC
असार १३, २०७९

नेकपा (एस)का अध्यक्ष माधव नेपालले शक्ति राष्ट्रहरू षड्यन्त्रपूर्ण दाउपेचमा लागेको बताएका छन् ।  सोमवारबाट काठमाडौंमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यसबाट जोगिनुपर्ने बताएका ह...

असार १३, २०७९

नेकपा (एस)को केन्द्रीय परिषद्को पहिलो बैठक काठमाडौंमा सोमवारबाट शुरू भएको छ । मंगलवारसम्म चल्ने बैठकमा अध्यक्ष माधव नेपालले राजनीति तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।  प्रतिवेदनमा उनले वर्तमान ...

असार १३, २०७९

निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नवनियुक्त मन्त्री मेटमणि चौधरीलाई बधाई दिएकी छन् ।  शहरी विकास मन्त्री चौधरीलाई उनले आफूले नीतिगत रुपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिन आग्रह पनि गरे...

असार १३, २०७९

शहरी विकास मन्त्री मेटमणि चौधरीले पदको दुरुपयोग नगर्ने बताएका छन् ।  सोमवार पदस्थापनपछि प्रतिक्रिया दिँदै उनले आफ्नो क्षमताअनुसार इमान्दार भएर काम गर्ने बताएका हुन् ।  यस्तै उनले पहिलो निर्णयका र...

असार १३, २०७९

शहरी विकास मन्त्री मेटमणि चौधरीले सोमवार पदस्थापन गरेका छन् । त्यसअघि मन्त्रालयका कर्मचारीले उनलाई फूलमाला र खादाले स्वागत गरेका थिए ।  नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्...

असार १३, २०७९

नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरूले सोमवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ ...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

बजेटले कसलाई किन पिरोल्यो ?

बजेटले कसलाई किन पिरोल्यो ?

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

ad
x