×

Dabur
Nic Asia
Marvel

प्रतिपक्षले बोल्न नदिएको भन्दै सांसदले सभामुखलाई बुझाए तालाचाबी

काठमाडाैं | जेठ १४, २०७९

TVS INSIDE

सांसद गजेन्द्रबहादुर महतले सभामुखलाई तालाचाबी बुझाएका छन् । उनले प्रतिपक्षको हिजोको हर्कत हेर्दा बोल्न नपाइने हो कि भन्ने चिन्ता लागेको बताए ।

morang Auto yamaha

उनले संसदको शनिवारको नीति तथा कार्यक्रममाथिको छलफलमा भने, ‘प्रतिपक्षले धीत मरुन्जेल बोल्नुहुन्छ अरूले बोल्न खोजे तालाचाबी लगाउनुहुन्छ ।’


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

महतले प्रतिपक्षलाई बोल्न दिने र अरूले बोल्ने बेला तालाचाबी लगाइदिनू भन्दै सभामुखलाई नै तालाचाबी बुझाएका हुन् । उनले प्रतिपक्षले आफूले बोल्ने र अरूले बोल्ने बेलामा तालाचाबी लगाइदिनू भन्दै प्रतिपक्षलाई व्यङ्ग्य गरेर सभामुखलाई तालाचाबी बुझाए । 

उनले सरकारले किसानलाई समयमा मल दिन नसकेको भन्दै १० लाख किसानलाई १/१ लाखको भैँसी दिनुपर्ने बताए । भैँसी दिए मल हुने र दूध पनि हुने भएपछि सरकारले मल दिनु नपर्ने उनले बताए ।

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार २३, २०७९

माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो बैठकले पदाधिकारी टुंगो लगाउन सकेन। बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी चयन गर्नको लागि तयारी नपुगेकाले २–४ दिनको समय दिन केन्द्रीय सदस्यहरूसँग अनुरोध गरेका छन्।&nb...

असार २३, २०७९

कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक बिहीवार दिउँसो १ बजेका लागि तोकिएको थियो । प्रदेश सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीवार बसेको सर्वदलीय बैठकमा सत्ता साझेदार दलहरूका नेता र प्रमुख प्रति...

असार २३, २०७९

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छन् । सहकारी विभागले तयार पारेकोे सहकारीको १० वर्षे सोचपत्र र सहकारी कर्जा सूचना के...

असार २३, २०७९

प्रतिनिधि सभामा मुस्लिम आयोगको वार्षिक प्रतिवदेन (२०७७ साउन–२०७८ असार) पेश भएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवेदन सदनमा प...

असार २३, २०७९

सांसदहरू हाजिर गरेर हिँडेपछि संसदलाई गणपुरक संख्या पुर्‍याउन धौ-धौ परेको छ। बुधवारको बैठकमा गणपुरक संख्या नपुग्दा प्रस्ताव पारित हुन सकेको थिएन। सो प्रस्ताव बिहीवारको बैठकमा पुनः निर्णयार्थ पेश गरिए...

असार २३, २०७९

प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरूले मुलुकभर धमाधम रोपाइँ चलिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मल...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x