×

Dabur
Nic Asia
Marvel

व्यवसायीले जेठ २० देखि ग्यारेजमा किन थन्क्याउँदैछन् ट्रक ?

बुटवल | जेठ १४, २०७९

TVS INSIDE

सरकारले समायोजन गरी तोकेको भाडादर नपाएको भन्दै लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । उनीहरूले सरकारले तोकेको भाडादर व्यवहारमा लागू हुनुपर्ने माग गर्दै जेठ २० गतेदेखि ट्रक ग्यारेजमा थन्काइ ढुवानी कार्य रोक्ने बताएका छन् ।  

morang Auto yamaha

भारतीय ओभरलोडका गाडीहरूका कारण नेपाली यातायात व्यवसायी मारमा परेका छन् भने अर्कोतर्फ उचित भाडादर नपाउँदा पेशा नै संकटमा परेको व्यवसायीहरूले गुनासो गरेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइमा लुम्बिनी प्रदेशका ट्रक समितिले भाडादर कार्यान्वयनका लागि आन्दोलन थालेका हुन् । 

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले ट्रक व्यवसायीहरूको पेशा संकटमा पुगेकोले बाध्य भएर व्यवसायीलाई बचाउन आन्दोलनमा जान परेको बताए । 

Vianet communication
Maruti inside

राप्ती ट्रक व्यवसायी समितिका प्रशासनिक सचिव उमेश मजगैयाले भाडादर कार्यान्वयन नहुँदा ट्रक व्यवसाय धराशायी हुने अवस्थामा पुगेको बताए । वाणगंगा ट्रक समितिका सचिव लक्ष्मण भुसालले सरकारले तोकेको भन्दा कम दररेटमा ढुवानी गर्ने ट्रान्सपोर्ट व्यवसायीलाई बहिस्कार गर्नुपर्ने धारणा राखे ।

Mega
TATA Below
NLIC
असार २३, २०७९

रौतहटको ईशनाथ नगरपालिका ६ स्थित चमनाका इलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख नेपाली रूपैयाँ र १२ हजार ५ सय भारतीय रूपैयाँसहित भारतमा ...

असार २३, २०७९

हत्यारालाई समयमै पक्रिएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङलाई सम्मान गरेका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भई हाल सुनसरीको इटहरी बस्दै आएकी ७७ वर्षीया तुलसा खड्काको हत्यामा संलग्न...

असार २३, २०७९

नेपाल प्रहरीका ६ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक समूहको प्यारामेडिक्सतर्फका २, सञ्चारतर्फका ३ र विधिविज्ञान उपसू...

असार २३, २०७९

मकवानपुरका १० वटै स्थानीय तहबाट विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) को निःशुल्क रूपमा अनलाइन फाराम भर्न सकिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा ई&ndas...

असार २३, २०७९

चिनियाँ कम्युनिस्ट पार्टीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने भएका छन् ।  नेपालका कम्युनिस्ट पार्टीहरूसँगको भेटवार्ताका लागि उनी नेपाल आउन लागेका हुन् ।  आगामी आइतवार ४ दिने...

असार २३, २०७९

संखुवासभामा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भएको छ । डेंगुको संक्रमणबाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानक...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x