×

Dabur
Nic Asia
Marvel

दाना उद्योग संघमा पुनः पुरी चयन

काठमाडाैं | जेठ १४, २०७९

TVS INSIDE

नेपाल दाना उद्योग संघको अध्यक्षमा पुनः रविन पुरी चयन भएका छन् । 

morang Auto yamaha

शुक्रवार काठमाडौंमा भएको संघको २१ औँ साधारणसभाले पुरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

समितिको प्रथम उपाध्यक्षमा शंकरप्रसाद कँडेल, द्वितीय उपाध्यक्ष प्रदीपकुमार रुंगटा, तृतीय उपाध्यक्ष ज्ञानेन्द्र पराजुली, महासचिव केशवराज थापा र कोषाध्यक्षमा उमेशचन्द्र सापकोटा चयन भएका छन् । 

त्यस्तै सदस्यहरूमा राजकुमार पराजुली, देवीप्रसाद गौतम, नितेश गुप्ता, नारायणप्रसाद फुयाँल, आनन्दकुमार बगडिया, विनोद पोखरेल, सुरेन्द्रराज प्रधान, विनोदचन्द्र केसी, विनोद भण्डारी, राजकुमारी बञ्जारा र गोपाल टण्डन रहेका छन् ।

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार २३, २०७९

चिनियाँ कम्युनिस्ट पार्टीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने भएका छन् ।  नेपालका कम्युनिस्ट पार्टीहरूसँगको भेटवार्ताका लागि उनी नेपाल आउन लागेका हुन् ।  आगामी आइतवार ४ दिने...

असार २३, २०७९

गृह मन्त्रालयले ट्राफिक व्यवस्थापन गर्न सम्बन्धित प्रदेश मन्त्रालयसहित निकायहरूलाई परिपत्र गरेको छ। सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्न सम्बन्धित मन्त्रालयहरू तथा निकायलाई मन्त्रालयले परिपत्र गरेको हो। मन्त्...

असार २३, २०७९

नेपाली सेनाको आयोजनामा ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरू’ विषयक २ दिवसीय सेमिनार बिहीवार जंगी अडडास्थित सभामण्डप हलमा प्रधान सेनापति प्रभुराम ...

असार २३, २०७९

रौतहटको ईशनाथ नगरपालिका ६ स्थित चमनाका इलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख नेपाली रूपैयाँ र १२ हजार ५ सय भारतीय रूपैयाँसहित भारतमा ...

असार २३, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रको पूर्वाधार विकास तथा भौतिक संरचना निर्माणको लागि बनाइने गुरुयोजनामा सरोकारवाला सवैको अपनत्व हुनुपर्ने बताएका छन् । पशुपति क्षेत्रको निरीक्...

असार २३, २०७९

मकवानपुरका १० वटै स्थानीय तहबाट विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) को निःशुल्क रूपमा अनलाइन फाराम भर्न सकिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा ई&ndas...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x