×

Dabur
Nic Asia
Marvel

संसद् बैठक

नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै देउवा

काठमाडाैं | जेठ १४, २०७९

TVS INSIDE

प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइरहेका छन् । आगामी आर्थिक वर्षको लागि सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम माथिको छलफल सम्पन्न भएपछि पुनः बसेको बैठकमा उनले जवाफ दिइरहेका हुन् । 

morang Auto yamaha

राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संघीय संसदको दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गरेर सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी थिइन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उक्त नीति तथा कार्यक्रममाथि बिहीबारबाट नियमित छलफल भएको थियो । सांसदहरुले नीति तथा कार्यक्रममाथि आफ्ना सुझाव प्रस्तुत गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन पछि सांसदहरुले प्रधानमन्त्रीलाई संसदमा प्रश्न सोध्न पाउनेछन् ।

ती प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएपछि अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले बताएको छ । 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार २३, २०७९

कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक बिहीवार दिउँसो १ बजेका लागि तोकिएको थियो । प्रदेश सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीवार बसेको सर्वदलीय बैठकमा सत्ता साझेदार दलहरूका नेता र प्रमुख प्रति...

असार २३, २०७९

नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीम...

असार २३, २०७९

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छन् । सहकारी विभागले तयार पारेकोे सहकारीको १० वर्षे सोचपत्र र सहकारी कर्जा सूचना के...

असार २३, २०७९

माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो बैठकले स्थायी कमिटी गठन गर्ने निर्णय गरेको छ। ४१ जना सदस्य रहेको स्थायी कमिटी बनाउने निर्णय बैठकले गरेको हो।  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu...

असार २३, २०७९

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जाको पुतलीबजारमा आयोजना गरेको नेपाली का...

असार २३, २०७९

नेकपा एमालेका सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य हक खोसेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भट्टराईले सरकारले छलफल...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x