×

Dabur
Nic Asia
Marvel

संसदमा प्रधानमन्त्रीको जवाफ

बीआरआई विरोधी होइन, देशले धान्न सक्छ कि सक्दैन हेर्नुपर्छ: देउवा

काठमाडाैं | जेठ १४, २०७९

TVS INSIDE

प्रधानमन्त्री शेरबहादुर देउवाले चीनको पूर्वाधार परियोजना बेल्ट एण्ड रोड (बीआरआई)को विरोधी नभएको त्यसका बारेका विस्तृत छलफल गरेर निर्णयमा पुग्नुपर्ने बताएका छन् । 

morang Auto yamaha

संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले भने, ‘बीआरआई ऋण सहयोग हो । म बीआरआई विरोधी होइन, देशको आर्थिक अवस्थाले धान्ने हो कि होइन भन्ने हेर्नुपर्छ ।’


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

त्यसैगरी, नेपालको उर्जा उत्पादन र वितरणबारे संयुक्त अवधारणा आफ्नो भारत भ्रमणको क्रममा संयुक्त वक्तव्यमा आएको प्रधानमन्त्री देउवाले जानकारी दिए । 

संसदमा एमालेका सांसदहरुले उर्जा उत्पादन र वितरण बारे नीति तथा कार्यक्रममा उल्लेख भएको भारतसँगको संयुक्त अवधारणा बारे प्रश्न राखेका थिए । 

Vianet communication
Maruti inside

‘उर्जा सम्बन्धी अवधारणा भारत भ्रमणको क्रममा आएको वक्तव्य हो । यो सम्झौता होइन’, प्रधानमन्त्री देउवाले भने । 

Mega
TATA Below
NLIC
असार २३, २०७९

सांसदहरू हाजिर गरेर हिँडेपछि संसदलाई गणपुरक संख्या पुर्‍याउन धौ-धौ परेको छ। बुधवारको बैठकमा गणपुरक संख्या नपुग्दा प्रस्ताव पारित हुन सकेको थिएन। सो प्रस्ताव बिहीवारको बैठकमा पुनः निर्णयार्थ पेश गरिए...

असार २३, २०७९

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जाको पुतलीबजारमा आयोजना गरेको नेपाली का...

असार २३, २०७९

नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीम...

असार २३, २०७९

माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो बैठकले स्थायी कमिटी गठन गर्ने निर्णय गरेको छ। ४१ जना सदस्य रहेको स्थायी कमिटी बनाउने निर्णय बैठकले गरेको हो।  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu...

असार २३, २०७९

माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो बैठकले पदाधिकारी टुंगो लगाउन सकेन। बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी चयन गर्नको लागि तयारी नपुगेकाले २–४ दिनको समय दिन केन्द्रीय सदस्यहरूसँग अनुरोध गरेका छन्।&nb...

असार २३, २०७९

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छन् । सहकारी विभागले तयार पारेकोे सहकारीको १० वर्षे सोचपत्र र सहकारी कर्जा सूचना के...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x